ताजा समाचार
आठमहिनामा १३ अर्ब रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात झापामा ३ सय ४९ दशमलव ५ हेक्टर क्षेत्रफलको वनमा आगलागी : जिल्लाका २७ वटा सामुदायिक वनका वोटविरुवा जले अस्थायी चौकी र वीटका कारण जनशक्ति परिचालनमा समस्या, झापामा एकजना सुरक्षाकर्मीको काँधमा ८ सय १८ जनाको शान्ति सुरक्षाको जिम्मा दुर्गा प्रसाईंको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता क्षयरोग दिवसका अवसरमा मेचीनगरमा विविध कार्यक्रम दिल्लीका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने आम आदमी पार्टीको निर्णय साँस्कृतिक पर्व होली र यसको महत्व “ब्लक र नारी” भद्रपुर भन्सार कार्यालयले वार्षिक राजस्वको लक्ष्य आठमहिनानै पुरा गर्यो : चालु आवको आठमहिनामा १४२ दशमलव ३० प्रतिशत राजस्व संकलन
[adning id="35488"]

राजनीति

एमाले अध्यक्ष ओली झापा आउने, यसवर्ष दशैँको टीका नलगाउने

२ कार्तिक, मेचीनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि झापा आउने भएका छन् । कार्यकर्तालाई दशैँको शुभकामना दिन...

थप समाचार

राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, विपक्षमा बस्ने

१ कात्तिक, विराटनगर : राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले आज...

थप समाचार

कोशी प्रदेशको आठौ मुख्यमन्त्रीको रुपमा केदार कार्की नियुक्त

२७ असोज, विराटनगर : विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका केदार कार्की कोशी प्रदेशको आठौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् ।...

थप समाचार

कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

२० असोज, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका...

थप समाचार

प्रचण्डको विकल्प खोज्ने बेला आएको शेखर कोइरालाको भनाई, अराजक नबन्न चेतावनी

२० असोज, काठमाडौँ : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सडकमा लाखौं मान्छे उतार्छु भनेर कसलाई धम्की...

थप समाचार

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

२० असोज, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय...

थप समाचार

प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन

२० असोज, विराटनगर : प्रदेश खारेजीको माग गर्दै कोसी प्रदेशको राजधानी विराटनगरमा शनिबार प्रदर्शन गरिएको छ। सचेत नागरिक अभियानका नाममा...

थप समाचार

एमाले मधेश प्रदेश अधिवेशन : कामकाजी पन्त, नेताको ध्यान अन्त

१९ असोज, सर्लाही :  असोज २४ र २५ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने एमाले मधेश प्रदेश कमिटीको प्रथम अधिवेशनको...

थप समाचार

भिभिआइपीको सुरक्षा व्यवस्थापन कार्यविधि मन्त्रिपरिषदमा

१९ असोज, काठमाडौँ : अति विशिष्ठ व्यक्ति (भीभीआईपी) को सुरक्षा व्यवस्था सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी भएको छ। जिल्ला प्रशासन...

थप समाचार

सरकारले नै जघन्य अपराधी छाडेपछि कानून बनाएरमात्रै हुँदैन-महामन्त्री शर्मा

१९ असोज, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले निरन्तर कमजोरी गर्दै आइरहेको औंल्याएका छन् । शिक्षा विधेयकमाथि सैद्धान्तिक...

थप समाचार

– विज्ञापन –

[adning id=”1034″]
[adning id=”3627″]