ताजा समाचार
फोनपेमा जोडिए खल्ती र प्रभुपे, अब फोनपेका मर्चेन्टमा क्यूआरमार्फत सहजै भुक्तानी गर्न सकिने आजदेखि क्यूआर सहितको कोभिड खोप कार्ड र अनलाइन आवेदन नागरिक एपबाटै आजको राशिफल (मिति २०७८ साल माघ १३ गते बिहीबार) नगरपालिकाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु अन्तर्राष्ट्रिय भन्सार दिवसमा सम्मान नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने, बालबालिकालाई काेराेनाविरुद्धकाे खाेप लगाइने आजको राशिफल (मिति २०७८ साल माघ १२ गते बुधबार) २५ वर्षीय युवकको अनौठो डलर धन्दा, ३८ करोड रुपैयाँको मुद्दामा मुछियो परिवार

प्रदेश-२

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम : आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा...

थप समाचार

प्रदेश २ सभामा नाम र राजधानीसम्बन्धी प्रतिवेदन पेस हुने

२ माघ, जनकपुरधाम : प्रदेश २ सभाको बैठक केहीबेरमा बस्दैछ । बैठकमा राजधानी र नामाकरणसम्बन्धी अध्ययन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा...

थप समाचार

एमालेले प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने

८ पौंष, जनकपुरधाम :  नेकपा एमालेले प्रदेश २ को नाम 'जनक' प्रस्ताव गर्ने भएको छ । प्रदेश सभा बैठकमा प्रदेशको...

थप समाचार

प्रदेश २ को नाम मधेस राख्न माओवादी, जसपा र लोसपा सहमत

८ पुस, जनकपुरधाम : प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक...

थप समाचार

कांग्रेसको प्रदेश २ को अधिवेशनमा झडप

७ पुस, जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण...

थप समाचार

प्रदेश २ को नाम र राजधानीका लागि लोसपाको वार्ता समिति

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ को नाम राख्ने र राजधानी टुंगो लगाउनेबारे छलफल गर्न ७ सदस्यीय वार्ता...

थप समाचार

रामजानकी विवाहपञ्चमी महोत्सव (फोटो फिचर)

१८ मंसिर, जनकपुर: जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन...

थप समाचार

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान

१८ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ। प्रदेश समिति निर्वाचनमा मिश्रित...

थप समाचार

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

१ मंसिर, विराटनगर :  प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन्। हिजै विश्वासको मत...

थप समाचार
Page 1 of 3 1 2 3

– बिज्ञापन –