Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह कोरोना अपडेट

प्रयोगशाला बन्द हुँदा पि सि आर परीक्षण प्रभावित

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 14, 2020
0
in कोरोना अपडेट, मुख्य समाचार, स्वास्थ्य / जीवन शैली
0
सेयर
31
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
प्रयोगशाला बन्द हुँदा पि सि आर परीक्षण प्रभावित

झापा ।प्रदेश न १ का अधिकांश प्रयोगशालाहरूमा परीक्षण बन्द भएपछि पिसिआर परीक्षण प्रभावित भएको छ ।

उता इटहरी उपमहानगरपालिकाले सूचना जारी गरेर पिसिआर परीक्षण प्रभावित भएको जनाएको छ । त्यसैगरी दमक नगरपालिकाले करिब १० दिन अघि पठाएका नमूनाका रिपोर्ट हालसम्म प्राप्त नभएको जनाएको छ ।
प्रयोगशालाहरुले नमुना नै नपठाउन भनेका छन् । जसले गर्दा अत्यावश्यक बिरामीहरु निजी अस्पताल धाउन बाध्य छन् ।

प्रदेश नं १ मा विराटनगरको कोशी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धरानको बीपी प्रतिष्ठान र मेची अस्पतालका दुईवटा प्रयोगशालाले कोरोना परीक्षण गर्दै आएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले चाप धान्न सकिरहेको छैन भने बीपी प्रतिष्ठानको ल्याबले शूल्क लिएर मात्र परीक्षण गरिरहेको बुझिन आएको छ ।
मेची अस्पताल भद्रपुरको ल्याब बन्द छ । कनकाई नगरपालिकाको कोटीहोममा रहेको ल्याबमा पनि नमुनाको चाप छ ।

0
सेयर
31
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

१४ महिनापछि रिहा भइन् जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती

अर्को समाचार

विराटनगरमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

सम्बन्धित समाचारहरु

सहज जीत निकाल्दै हाम्रो इटहरी भेट्रान क्लब फाइनलमा
खेलकुद

सहज जीत निकाल्दै हाम्रो इटहरी भेट्रान क्लब फाइनलमा

सि. एन. गौतम
March 3, 2021
दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
खेलकुद

दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा

सि. एन. गौतम
March 2, 2021
प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

मेरो मेचीनगर डेस्क
March 2, 2021
पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
मुख्य समाचार

पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल

मेरो मेचीनगर डेस्क
March 2, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
  • पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
    पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
  • प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
    प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
  • दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
    दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा

अर्को समाचार
विराटनगरमा  प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

विराटनगरमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz