Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह कोरोना अपडेट

विराटनगरमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 14, 2020
0
in कोरोना अपडेट, मुख्य समाचार, स्वास्थ्य / जीवन शैली
0
सेयर
28
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
विराटनगरमा  प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार देखि प्लाज्मा थेरापी विधिबाट कोरोना भाइरस संक्रमितको उपचार सुरु भएको छ ।

विराटनरको कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा आजबाट प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो । कोरोना भाइरसको कडा लक्षण देखिएका बिरामीका लागि यो विधिबाट उपचार गरिन्छ।

संक्रमण भएर निको भइसकेकाबाट प्लाज्मा लिएर नयाँ एवं कडा लक्षण भएका बिरामीलाई दिएर उपचार गर्ने गरिएको छ। सेवा शुभारम्भ गर्दै अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरे। यसअघि नै संक्रमण पुष्टि भएका बस्नेत उपचारपछि कोरोनामुक्त बनेका हुन्।

यसअघि प्रदेश १ मा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो पद्धतिबाट संक्रमितको उपचार गर्न थालिएको थियो। विराटनगरमा भने पहिलो पटक सुरु भएको अस्पतालका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए।

प्रदेश सरकारले कोभिड अस्पतालमा सेवा थप गर्दै लगेको छ। अस्पतालमा आईसीयू, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा बेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताए। कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुन थालेको छ।

अस्पतालमा उपचाररतमध्ये मंगलबारसम्म चार सय ६१ जनाको उपचार सफल भएको छ। उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन्। अस्पतालमा ६२ जना अहिले पनि उपचाररत रहेको डा. सिग्देलले बताए।

0
सेयर
28
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

प्रयोगशाला बन्द हुँदा पि सि आर परीक्षण प्रभावित

अर्को समाचार

नेकपा सांसद सानु शिवाको निधन

सम्बन्धित समाचारहरु

सहज जीत निकाल्दै हाम्रो इटहरी भेट्रान क्लब फाइनलमा
खेलकुद

सहज जीत निकाल्दै हाम्रो इटहरी भेट्रान क्लब फाइनलमा

सि. एन. गौतम
March 3, 2021
दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
खेलकुद

दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा

सि. एन. गौतम
March 2, 2021
प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

मेरो मेचीनगर डेस्क
March 2, 2021
पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
मुख्य समाचार

पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल

मेरो मेचीनगर डेस्क
March 2, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
  • प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
    प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
  • दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
    दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
  • फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार
    फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

अर्को समाचार
नेकपा सांसद सानु शिवाको निधन

नेकपा सांसद सानु शिवाको निधन

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz