Saturday, February 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह कोरोना अपडेट

पाँचलाख कोरोना सङ्क्रमित थपिए

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 7, 2020
0
in कोरोना अपडेट, मुख्य समाचार
0
सेयर
18
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पाँचलाख कोरोना सङ्क्रमित थपिए

काँकरभिट्टा, २२ मंसिर । विश्वमा कोरोना सङ्क्रमितको संख्या ६ करोड ७३ लाख ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँचलाख २६ हजार कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या ६ करोड ७३ लाख ६९ हजार नाघेको हो ।

कोरोना संक्रमितको तथ्याङ्क सङ्कलन गरिरहेको वल्डो मिटरको तथ्याङ्क अनुसार सङ्क्रमित मध्ये १५ लाख ४१ हजारको मृत्यु भएको छ । ४ करोड ६५ लाख कोरोना मुक्त भएका छन् ।

सङ्क्रमित मध्ये सबैभन्दा बढी अमेरिकामा एक करोड ५१ लाख ५३ हजार छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६७ हजार कोरोना सङ्क्रमित थपिएका छन् ।

कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा ३२ हजार कोराना सङ्क्रमित थपिएएका छन् । भारतमा सङ्क्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ । कोरोना सङ्क्रमणकै कारण भारतमा १ लाख ४० हजारको मृत्यु भएको छ ।

कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ६६ लाख ३ हजार पुगेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा २६ हजार कोरोना सङ्क्रमित थपिएका छन् । रसियामा कोरोना सङ्क्रमितको संख्या २४ लाख ६० हजार छ । ती मध्ये ४३ हजारको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

0
सेयर
18
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

पीएसजीका लागि एमबाप्पेको एक सयौँ गोल

अर्को समाचार

सिद्दबाबाले सफाइ पाए

सम्बन्धित समाचारहरु

अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन
मुख्य समाचार

कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन

मेरो मेचीनगर डेस्क
February 26, 2021
चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै
अर्थ / वाणिज्य

चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै

मेरो मेचीनगर डेस्क
February 26, 2021
मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
मुख्य समाचार

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा

सुजन प्रधान
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
    मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
  • एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
    एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
  • अध्यक्षमा पुनः भगिरथ
    अध्यक्षमा पुनः भगिरथ
  • गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
    गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
  • मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
    मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया

अर्को समाचार

सिद्दबाबाले सफाइ पाए

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz