Tuesday, May 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कोरोना अपडेट

कोभिड संक्रमण रोक्न सबैको प्रयास खाचो : स्थल नाका हेल्थडेक्सलाई चलायामान बनाउन जोड

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 6, 2023
  • 3:55 PM
  • No Comments
भित्र कोरोना अपडेट, कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्वास्थ्य / जीवन शैली
189 2
A A
Share on FacebookShare on Twitter
कोभिड संक्रमण रोक्न सबैको प्रयास खाचो : स्थल नाका हेल्थडेक्सलाई चलायामान बनाउन जोड

२२ पुस मेचीनगर : झापाको मेचीनगरमा शुक्रबार आयोजित कार्यक्रमका सहभागीहरुले कोभिड संक्रमण दर फैलन नदिन सीमाक्षेत्रलाई सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन् । फेरि विश्वका विभिन्न देशमा कोभिड संक्रमण सुरु भएको भन्दैं नेपालमा संक्रमण हुन नदिन सीमाक्षेत्रबाट हुने आवतजावतमा कडाई गर्न समेत वक्ताहरुले सम्बन्धित पक्षको ध्यनाकर्षण गराएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाण्डौंले काँकरभिट्टामा आयोजना गरेको स्थल नाका हेल्थडेक्ससँगको अन्तरक्रिया विषयक कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले यस्तो बताएका हुन् ।

विश्व स्वासथ्य संगठन नेपालका डाक्टर सागर पौडेलले सन् २०१९ बाट शुरु भएको नोवल कोरोना भाइरस कोभिड १९ र त्यसले पुर्याएको मानवीय क्षतिका बारेमा प्रस्तुतीकरण दिनुभयो । उहाँले कोभिड १९ का कारण सुस्ताएका हरेकक्षेत्र अहिले विस्तारै लयमा फर्किन थालेको र पुनः कोभिड १९ को संक्रमण विश्वका विभिन्न देशमा फैलिन थालेकोले नेपालमा यस्को संक्रमण हुन नदिन स्थल नाकामा बढी सतर्कता अप्नाउनुपर्ने बताउनुभयो ।

उहाँले विश्वमा यसबाट भएको मृत्यु दर तथा संक्रमितहरुको अवस्थामा जानकारी गराउँदैं अब फेरि कोभिड १९ को संक्रमण बढे झन बढी क्षति हुने आशंका व्यक्त गर्नुभयो । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले विगतमा कोभिड १९ का कारण भएको क्षति र त्यसको नियन्त्रणमा स्थानीय सरकारले खेलेको भूमिकाका बारेमा स्पष्ट धारणा राख्नुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नुभएको उपप्रमुख उप्रेतीले मेचीनगर नेपालकै पूर्वीनाका भएकाले स्थानीयभन्दा बढी यस नाकाबाट आवतजावत गर्ने सर्वसारधारणको सुरक्षामापनि बढी सक्रिय रहनु परेको बताउनुभयो । अहिले कोभिड १९ को पहिलो दोस्रो हुदैं ‘ओमिक्रोन’ समेतको संक्रमण देखिएकाले र यो सम्वेदनशील समय र विशेषनाका भएका कारणले पनि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था स्थल नाकामा हुनुपर्ने उहाँको जोड थियो ।

विभिन्न समयमा आउने विभिन्न खाले महामारी रोग नियन्त्रणमा नगरका सवै क्षेत्रले खेलेको भूमिका प्रशंसा गर्दै आगामी दिनमा समेत यस्तै सहकार्य र समन्वयको आवश्यकता रहेको विचार राख्नुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाण्डौंका भोलाअधिकारी कोभिडलगायत अन्य सरुवासहित महामारी रोग नियन्त्रणमा स्थल नाका हेल्थ डेक्स ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । भारतसँग नेपालको झापा जिल्लाको खुला सिमाना १ सय ४४ दशमलव शुन्य २ किलो मिटर रहेको छ भने मेचीनगर नगरपालिकाक्षेत्रको ३४ किलो मिटर खुला सीमाना छ ।

स्थल नाका काँकरभिट्टा हेल्थडेक्सका प्रमुख भोला थापाले सञ्चालन गर्नुभएको अन्तरक्रिया कार्यक्रममा आइओएमका डा जितेन्द्र झा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलालले आ आफ्नो धारण राख्नुभएको थियो । मेची भन्सार कार्यालय काँकरभिट्टाका अर्जुन सिटौला सशस्त्र प्रहरी बल नेपाल बोओपी काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत, काँकरभिट्टा बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर नेत्र कार्की, विभिन्न गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, राजनीतिक दललगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अर्थ / वाणिज्य

कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढ्यो : कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– बुझाउनु पर्ने

May 30, 2023
कोशी प्रदेश

अधिकांश दुर्घटनाका कारण तीब्ररुपमा सवारी चलाउनु

May 30, 2023
इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन
कोशी प्रदेश

इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन

May 29, 2023
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)
अर्थ / वाणिज्य

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

May 29, 2023
मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम
कोशी प्रदेश

मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम

May 29, 2023
आज गणतन्त्र दिवस देशभर मनाइँदै
प्रदेश

आज गणतन्त्र दिवस देशभर मनाइँदै

May 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सर्वोच्चले दियो २० जना मन्त्रीहरु पदमुक्तको आदेश

रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश ((आदेशसहित))

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In