Saturday, February 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह कोरोना अपडेट

भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंलाई देखियो साइड इफेक्ट

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 18, 2021
0
1 min read
in कोरोना अपडेट, राष्ट्रिय, स्वास्थ्य / जीवन शैली
0
सेयर
18
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंलाई देखियो साइड इफेक्ट

शनिबारदेखि कोरोनाभाइरसविरूद्धको खोप लगाउन सुरू गरेको भारतमा सयौं मानिसमा यसको ‘साइड इफेक्ट’ देखिएको छ।
आइतबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खोप लगाउन थालेको दुई दिनमा ४४७ जना साइड इफेक्ट देखिएको जनाएको छ।

केन्द्रीय स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले धेरैजसो साइड इफेक्ट सामान्य खालका भएको बताए।

खोप लगाएपछि कोही अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी परे त्यस्तोलाई गम्भीर साइड इफेक्ट भनिन्छ।
आइतबारसम्म तीन जनालाई मात्रै त्यसरी अस्पताल भर्ना गर्नुपरेको उनले जानकारी दिए।

अस्पताल भर्ना भएकाहरूमध्ये दुई जना उपचारपछि निको भएर घर गएका र अर्का एक जनाको पनि अवस्था सामान्य रहेको अगनानीले जानकारी दिए।

साइड इफेक्ट देखिएकामध्ये धेरैलाई हल्का खोकी लाग्ने, टाउको दुख्ने, असजिलो हुनेजस्ता लक्षण देखिएका छन्।

भारतमा पहिलो दिनमै २ लाख बढी मानिसलाई खोप लगाइएको छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले विकास गरेको कोरोनाभाइरसको भ्याक्सिनलाई भारतको सेरम इन्स्टिच्युटले कोभिसिल्ड नाम दिएर उत्पादन गरेको हो।

भारतले आउने ८ महिनामा ३० करोड मानिसलाई कोरोना भ्याक्सिन लगाउन सकिने बताएको छ।

पहिलो ३ करोड भ्याक्सिन अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र अरूलाई दिइने छ। त्यसपछि ५० वर्ष कटेका २ करोड ७० लाख मानिसलाई भ्याक्सिन लगाइने छ।

भारत सरकारले सेरमसँग प्रतिडोज २०० सय भारूका दरले १ करोड १० लाख डोज भ्याक्सिन अर्डर गरिसकेको छ। अप्रिलसम्म ५ करोड ६० लाख डोज किन्ने उसको योजना छ।

0
सेयर
18
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

स्थानीय तहमा जनप्रतिनिधि पुगेसँगै विकास निर्माणका कामले गतिलिन थाले

अर्को समाचार

रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी

सम्बन्धित समाचारहरु

अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन
मुख्य समाचार

कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन

मेरो मेचीनगर डेस्क
February 26, 2021
हरियाे वन जाेगाए बापत नेपालले पाँच अर्ब पाउदै
पर्यटन / भ्रमण

हरियाे वन जाेगाए बापत नेपालले पाँच अर्ब पाउदै

मेरो मेचीनगर डेस्क
February 26, 2021
‘प्रधानमन्त्रीले नेकपाको एक समूह बाहेक अन्य दलसँग मिलेर सरकार बनाउनुहुन्छ’
राजनीति

‘प्रधानमन्त्रीले नेकपाको एक समूह बाहेक अन्य दलसँग मिलेर सरकार बनाउनुहुन्छ’

मेरो मेचीनगर डेस्क
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
    मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
  • एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
    एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
  • अध्यक्षमा पुनः भगिरथ
    अध्यक्षमा पुनः भगिरथ
  • गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
    गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
  • मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
    मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया

अर्को समाचार
रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी

रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz