Wednesday, April 14, 2021
- बिज्ञापन -
गृह अपराध / कानूनआर्थिक अपराध गरेको भन्दै अजोड इन्स्योरेन्सविरुद्ध लगानीकर्ताद्वारा उजुरी दर्ता

आर्थिक अपराध गरेको भन्दै अजोड इन्स्योरेन्सविरुद्ध लगानीकर्ताद्वारा उजुरी दर्ता

काठमाडाैँ | अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजुरी दर्ता गरेका छन् ।

कम्पनीकाे उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घाेषणा पुर्व नै आफन्त र नातेदारका नाममा ठुलाे परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेकाे देखिएकाे लगानीकर्ताकाे तर्क छ ।

धिताेपत्र बजारमा यसरी भित्री सूचनाकाे आधारमा गरिएकाे काराेबारलाई इन्साइडर ट्रेडिङ भनिने र याे आर्थिक अपराध रहेकाे उजुरीमा उल्लेख छ । त्यसैले यस अनियमिततामा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु

error: Alert: Content is protected !!