प्याब्सन मेचीनगरमा पुन : डम्बर रुचाल निर्वाचित

मेचीनगर : प्याब्सन मेचीनगरको अध्यक्षमा पुन : डम्बर रुचाल सर्वसम्मत निर्वाचित हुनु भएकोछ । धुलाबारीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनले रुचाललाई अध्यक्षमा निर्वाचित गरेको होे ।

समितिको उपाध्यक्षमा विक्रम क्षेत्री, सचिवमा विनोद प्रधान, कोषाध्यक्षमा कमल भेटवाल निर्वाचित हुनु भएकोछ

त्यसैगरी समितिको सदस्यहरुमा नेत्रप्रसाद खतिवडा, प्रतिक उराँउ, शान्तिनारो गजमेर, बिजय भट्टराई र कमल नेपाल निर्वाचित हुनु भएकोछ ।

मेचीनगर अध्यक्ष डम्बर रुचालको सभापतित्व तथा जिल्ला उपाध्यक्ष अजयआले मगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा जिल्ला सदस्य विष्णु रिमाल, भोजबहादुर कार्की लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बिनोद प्रधानले गर्नु भएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.