१४ माघ, मेचीनगर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसइइ) आगामी चैत्र १७ गते शुक्रबारबाट सञ्चालन गर्न गरी कार्यक्रम सार्वजनिक गरेको छ । परीक्षा तालिका परीक्षा नियन्त्रण कार्यालयको वेसाइट www.neb.gov.np र www.see.gov.np मा गएर हेर्न सकिन्छ ।
हेर्नुहोस् एसइइ परीक्षाको तालिका :