एसईई परीक्षाको कार्यतालिका सार्वजनिक, चार लाख ८९ हजार परीक्षार्थी

८ माघ, काठमाडौँ : यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षमा चार लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएको परीक्षा बोर्डले जनाएको छ ।

कार्यतालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित र चौथो दिन अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस्तो छ परीक्षा तालिका :

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.