Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९

सांसद रवि लामिछानेको शपथ नरोकिने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 22, 2022
  • 7:05 AM
  • No Comments
भित्र प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९, मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
सांसद रवि लामिछानेको शपथ नरोकिने

७ पौंष, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको शपथ नरोकिने भएको छ। शपथ रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बिहीबारका लागि तय भएको शपथ हुने भएको हो। यद्यपि अदालतले अन्तरिम छलफलका सम्बन्धमा दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। इजलासले अन्तरिम छलफलमा झिकाउने आदेश लिखित रूपमा सार्वजनिक गरेको छैन।

चितवन–२ बाट निर्वाचित लामिछानेले विदेशी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उम्मेदवार हुन अयोग्य व्यक्तिको शपथ रोक्न माग गर्दै दुईवटा रिट सर्वोच्च अदालतमा दायर भएका थिए। लामिछानेको उक्त विवाद यसअघि निर्वाचन आयोगमा उजुरी परे पनि आयोगले उम्मेदवारी रद्दको निर्णय गरेको थिएन। निर्वाचनको कार्यतालिकाको अन्तिम समयमा उक्त उजुरी परेपछि आयोगले माग गरेको स्पष्टीकरण नै निर्वाचन सम्पन्न भइसकेपछि लामिछानेले पेस गर्नुभएको थियो। निर्वाचन सम्पन्न भइसकेको भन्दै आयोगले निर्णय गरेको थिएन।

आयोगले निर्णय नगरेपछि लामिछानेको नागरिकता छानबिनको मागसहित गृह मन्त्रालयमा समेत निवेदन परेको थियो। गृहले उक्त विषयको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई तोकेको छ। प्रहरीले नागरिकता र राहदानी विवादमा छानबिन गरिरहेको छ।

लामिछानेले विदेशी नागरिकका रूपमा नेपाल आएर विदेशी नागरिकता त्याग नगरी राहदानीसमेत लिएको तथ्य बाहिरिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। लामिछानेले नागरिकता त्यागेको सार्वजनिक घोषणा गरे पनि पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भने निर्वाचन आयोगलाई दिएको जवाफमा पनि स्वीकार गर्नुभएको छ। विदेशी नागरिकता त्याग नगर्दै नेपाली राहदानीसमेत लिएको विषयमा भने उहाँ मौन हुनुहुन्छ।

संवैधानिक इजलासले निर्वाचनसँग सम्बन्धित अन्य विवादमा भने कारण देखाऊ आदेश मात्र जारी गरेको छ। विपक्षीसँगको जवाफ प्राप्त भएपछि अदालतले अर्को सुनुवाइको प्रक्रिया अघि बढाउनेछ। निर्वाचनमा धाँधली भएकाले पुनः मतदान तथा मतगणनाको माग गरिएका ११ थान मुद्दामा सर्वोच्चले बुधबार सुनुवाइ गरेको हो।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
तयार भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In