Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

घण्टौंको सोधपुछपछि जफत गरियो दीपिकासहित तीन अभिनेत्रीको फोन

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 27, 2020
  • 11:44 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, मनोरन्जन
190 2
A A
Share on FacebookShare on Twitter

भारतको लागुऔषध नियन्त्रण एनसिबी(एनसिबी)ले बलिउड अभिनेत्री दीपिका पादुकोणसहित तीन बलिउड अभिनेत्रीको फोन जफत गरेको छ।

हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार एनसिबीले दीपिकासँगै सारा अलि खान तथा श्रद्धा कपुरको फोन जफत गरेको हो।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युमा लागु पदार्थको पाटोको अनुसन्धान गरिरहेको एनसिबीबाट पक्राउ गरिएकी सिंहकी प्रेमिका रिया चक्रवर्तीले बयानका क्रममा अन्य अभिनेत्रीहरूको नाम लिएपछि दीपिका लगायतका अभिनेत्री लागु औषधको प्रयोग तथा खरिद लगायतका विषयमा तानिएका हुन्।

हाल रिया र उनका भाइ हिरासतमा छन्।

एनसिबीले लागुपदार्थको प्रयोग र खरिद गरेको तथा सोका कारोबारीसँग सम्पर्क रहेको आशंकामा उनीहरूसँग सोधपुछ गरिरहेको छ।

शनिबार सारा, दीपिका र श्रद्धासँग एनसिबीले घण्टौं बयान लिएको थियो।

उनीहरू अघि बयान लिइएका राकुलप्रीत, सिमोन खम्बाटा र जया शाहाको फोन पनि एनसिबीले जफत गरिसकेको छ।
त्यस्तै एनसिबीले करण जोहरको फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनका कार्यकारी निर्माता क्षितिज रवि प्रसादलाई पक्राउ गरेको छ।

एनसिबीले यस प्रकरणमा हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ।

एनसिबीले दीपिकालाई कोलाबाको एक गेस्ट हाउसमा सोधपुछ गरेको थियो भने सारा अलि खान र श्रद्धा कपुरलाई एनसिबीको बलाडस्थित क्षेत्रिय कार्यालयमा सोधपुछ गरेको थियो।

बयान दिन श्रद्धा एनसिबी कार्यालय करिब १२ बजे पुगेकी थिइन् भने सारा १ बजे पुगेकी थिइन्।

१२ बजे बयानका लागि पुगेकी सारा ६ घण्टापछि त्यहाँबाट बाहिरिएकी थिइन भने सारा ५.३० बजे बाहिरिएकी थिइन्।

सुशान्तको मृत्यु प्रकरणमा भइरहेको अनुसन्धानले बलिउड कलाकारको लागुपदार्थको खरिद, प्रयोग तथा ओसारपसारसँग जोडिएका च्याटहरू भेट्टाएको छ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित
अन्तर्राष्ट्रिय

नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित

February 3, 2023
सन्दीप लामिछाने आजदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा
अन्तर्राष्ट्रिय

सन्दीप लामिछाने आजदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा

February 3, 2023
२०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा हुने, १६ टिमले प्रतिस्पर्धा गर्ने
अन्तर्राष्ट्रिय

२०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा हुने, १६ टिमले प्रतिस्पर्धा गर्ने

January 29, 2023
पाकिस्तानी मुद्रा इतिहासकै कमजोर
अन्तर्राष्ट्रिय

पाकिस्तानी मुद्रा इतिहासकै कमजोर

January 27, 2023
काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु
अन्तर्राष्ट्रिय

काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु

January 19, 2023
यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
अन्तर्राष्ट्रिय

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

January 11, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

कोरोना संक्रमणबाट झापामा थप एकको मृत्यु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In