Sunday, January 17, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मनोरन्जन

कंगना र बहिनी रंगोलीविरुद्ध ‘एफआईआर’ दर्ता

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 18, 2020
0
1 min read
in मनोरन्जन
0
सेयर
55
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कंगना र बहिनी रंगोलीविरुद्ध ‘एफआईआर’ दर्ता

धार्मिक वैमनस्यता(घृणा) फैलाएको आरोपमा प्रहरीले बलिउड अभिनेत्री कंगना रनावत र उनकी बहिनी रंगोली चंदेलविरुद्ध ‘एफआईआर’ दर्ता गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार शनिबार बान्द्रा मेट्रोपोलिटियन मेजिस्ट्रेटले मुम्बई प्रहरीलाई कंगना र उनकी बहिनी रंगोलीविरुद्ध मुद्दा दर्ता गर्न निर्देशन दिएपछि ‘केस’ दर्ता भएको हो ।

बलिउडका कास्टिङ डिरेक्टर शाहिल असरफ सैयद र मुन्ना वरालीले बान्द्रा मेजिस्ट्रेट कोर्टमा दुई दिदीबहिनीविरुद्ध निवेदन दिएपछि मुद्दा दर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सैयदले पछिल्ला केही महिनामा अभिनेत्री कंगनाले सामाजिक सञ्जाल ट्विटर र अन्तर्वार्तामार्फत् बलिउडलाई नातावाद, फेभरिटिज्म हब, लागूूपदार्थ दुर्व्यसनी र अपराधीहरुको अड्डाको रुपमा बदनाम गरेको भन्दै निवेदन दिएको ‘द हिन्दुस्तान टाइम्स’मा उल्लेख छ ।

सैयदको बयानमा लेखिएको छ, ‘मानिसहरुका बीचमा बलिउडको नराम्रो छवि निर्माण गर्नुका साथै दुई समुदाय (हिन्दु र मुस्लिम)बीच साम्प्रादायिक विभाजन र फाटो खडा गर्ने प्रयास गरेका छन् । कंगनाले आफ्नो सबै ट्विटमा धर्म जोड्दै आएकी छिन् ।’ रंगोलीले पनि साम्प्रादायिक विभाजन ल्याउने किसिमको आपत्तिजनक ट्विट गरेको सैयदले बताएका छन् । उनको ट्विटले मस्लिम समुदायको मानिसको भावनामा चोट पुर्‍याएकोसमेत सैयदले मिडियालाई बताएका छन् ।

प्रहरीमा यो मुद्दा दर्ता भएपछि कंगनाकी वकिल रिजवान सिद्दिकीले अभिव्यक्ति स्वतन्त्रतालाई साम्प्रादायिक पक्षसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

 

0
सेयर
55
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

हरेकक्षेत्र पर्यटनमैत्री बन्नुपर्नेमा सभासद मैनालीको जोड

अर्को समाचार

कैलाली असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

सम्बन्धित समाचारहरु

प्रचण्ड–नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
मनोरन्जन

मिस झापा च्याम्पको उपाधि अम्लेङसा लिम्बूलाई

मेरो मेचीनगर डेस्क
January 3, 2021
फिल्म क्षेत्रमा फर्कदै रिया चक्रवर्ती
अन्तर्राष्ट्रिय

फिल्म क्षेत्रमा फर्कदै रिया चक्रवर्ती

मेरो मेचीनगर डेस्क
January 1, 2021
जासुस बन्दै परिनीति
मनोरन्जन

जासुस बन्दै परिनीति

मेरो मेचीनगर डेस्क
December 28, 2020
लकडाउनका कारण प्रभावित ‘टेक्स्ट फर यू’, प्रियंका चोपडासहित पूरा यूनिट बेलायतमै
मनोरन्जन

लकडाउनका कारण प्रभावित ‘टेक्स्ट फर यू’, प्रियंका चोपडासहित पूरा यूनिट बेलायतमै

मेरो मेचीनगर डेस्क
December 24, 2020
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • एनएमसीको एटीएम शुरु
    एनएमसीको एटीएम शुरु
  • मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
    मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
  • मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
    मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
अर्को समाचार
कैलाली असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

कैलाली असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz