Sunday, January 17, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह स्वास्थ्य / जीवन शैली

कोभिड–१९ को एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 24, 2020
0
1 min read
in स्वास्थ्य / जीवन शैली
0
सेयर
27
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कोभिड–१९ को एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन

काठमाडौं । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ ।

विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो औषधि देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन थालेको हो । हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेको छ ।

कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा विगत तीन दशकदेखि नेपालमा औषधि उत्पादन गर्ने सो कम्पनीेले औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक फाभिर २०० ट्याब्लेट औषधि उत्पादन सुरु गरेको हो ।

कोभिड–१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट मंगलबार स्वीकृति पाएको थियो ।

कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तŒवावधानमा कोभिड–१९ को उपचारका लागि सो औषधिलाई इन्भेस्टिगेस्नल ड्रग फर इमर्जेन्सी युज को अनुसन्धान गर्न क्लिनिकल स्टडिजगरी त्यसको प्रभावकारिताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तैयारीसमेत गरिरहेको बताइएको छ । कोभिड–१९ का बिरामीको उपचार÷प्रयोगका लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरी औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको पनि सो कम्पनीले उल्लेख गरेको छ ।

महामारीको यस विषम परिस्थितिमा फाभिर–२०० नामक औषधिलाई नेपाली जनताको उपयोगका लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन कम्पनीले सम्पूर्ण तैयारी गरिसकेको पनि बताइएको छ ।

उत्पादन थालेसँगै नेपाल यो औषधि उत्पादन गर्ने आठांै देश भएको छ ।नेपालमै पहिलोपटकउत्पादन गरी कोभिड–१९ बिरामीको उपचारमा समेत योगदान पु-याउन सकेकोमा देउराली–जनता परिवार गौरवान्वित भएको कम्पनीका अध्यक्ष हरिभक्त शर्माले बताए ।

सो कम्पनीमा कार्यरत स्वदेशी र विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकलाई यस्तो विषम परिस्थितिमा विगत ६ महिनादेखि निरन्तर र अथक परिश्रम गरी आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै यो महत्वपूर्ण औषधि नेपाली जनतालाई शीघ्र उपलब्ध गराउन सफलता प्राप्त गरेकामा कम्पनीले आभार प्रकट गरेको छ ।

0
सेयर
27
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

प्रेस क्लब मेचीनगरको अधिवेशन असोज १० गते

अर्को समाचार

लाइन धेरै जान थालेपछि बैठक, ऊर्जामन्त्रीले भने-नियोजित गुनासोलाई कामबाटै जवाफ दिऔं

सम्बन्धित समाचारहरु

पत्रकार जोखिममा रहने भएकाले निःशुल्क दुर्घटना बीमा गरेका हौँ : प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी
मुख्य समाचार

पत्रकार जोखिममा रहने भएकाले निःशुल्क दुर्घटना बीमा गरेका हौँ : प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी

मेरो मेचीनगर डेस्क
January 12, 2021
तराईमा बाक्लो हुस्सु र कुहिरो सहित विभिन्न चार प्रदेशमा बादल लाग्ने, : मौसमविद्
राष्ट्रिय

तराईमा बाक्लो हुस्सु र कुहिरो सहित विभिन्न चार प्रदेशमा बादल लाग्ने, : मौसमविद्

मेरो मेचीनगर डेस्क
January 12, 2021
विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल
राष्ट्रिय

विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल

मेरो मेचीनगर डेस्क
January 8, 2021
विद्यालयमा आगो बालेर पढ्दैछन् मुगुका विद्यार्थी
मुख्य समाचार

विद्यालयमा आगो बालेर पढ्दैछन् मुगुका विद्यार्थी

मेरो मेचीनगर डेस्क
January 6, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
  • एनएमसीको एटीएम शुरु
    एनएमसीको एटीएम शुरु
  • मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
    मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
  • मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
    मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
अर्को समाचार
लाइन धेरै जान थालेपछि बैठक, ऊर्जामन्त्रीले भने-नियोजित गुनासोलाई कामबाटै जवाफ दिऔं

लाइन धेरै जान थालेपछि बैठक, ऊर्जामन्त्रीले भने-नियोजित गुनासोलाई कामबाटै जवाफ दिऔं

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz