Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राष्ट्रिय

विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 8, 2021
0
in राष्ट्रिय, समाज, स्वास्थ्य / जीवन शैली
0
सेयर
5
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल

विराटनगर । केहि दिनअघि काठमाडौँमा प्रदूषण बढेपछि सतर्कता अपाउन र मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयले सुचना जारी गरेको थियो । अहिले काठमाडौँ बाहिर विराटनगरको अवस्था पनि त्यस्तै छ । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।

वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्न सक्छ । हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २.५’ र ‘पिएम १०’ स्केलमा पनि मापन हुने उनले बताए ।

उनका अनुसार चिसोका कारण वायु प्रदूषणको मात्रा बढेको हो । ‘चिसो बढेका कारण धूलो उडेर धेरै टाढा जान नसक्ने बताउँदै उनले भने, ‘हावाको तल्लो तहमा रहेका धुवाँ धूलोेले मानव स्वास्थ्यलाई गम्भिर असर गर्छ ।’

औद्योगिक सहरको रुपमा रहेको विराटनगरमा सवारी चाप पनि उच्च छ । प्रदूषित हावामा लिड, मर्करी, क्याडनियमजस्ता धातुको मात्रा बढी पाइने बताउँदै उनले भने, ‘धातुले श्वासप्रश्वासको माध्यमबाट शरीरमा पुगेर स–साना कोषहरु बन्द गर्न सक्छन् ।’ प्रदूषित हावाका कारण श्वासप्रश्वासको समस्यासँग सँगै अन्य गम्भिर रोग देखिनसक्ने उनले बताए ।

विराटनगर महानगरपालिकामा विकास निर्माण परियोजना र ६ लेन सडक निर्माण गर्दा सडक किनारमा रहेका सबै रुख काटिएका छन् । वातावरण सन्तुलन राख्न मद्दत गर्ने बोटविरुवा काटिएका कारण प्रदूषण बढ्दै गएको उनले बताए ।

वातावरण विज्ञ अधिकारीका अनुसार लकडाउनको अवधीमा विराटनगरमा प्रदूषणको मात्रा कम थियो । तर दैनिकी सामान्य अवस्थामा फर्किएसँगै हावा खतराको संकेतभन्दा माथि पुगेको उनको भनाइ छ । चिसो मौसम सुरु भएका कारण धुवा धुलो वायुमण्डलको तल्लो तहमा रहने उनले बताए ।

विराटनगरमा गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ ।

0
सेयर
5
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु

अर्को समाचार

अमेरिकी संसदमा हुलदंगा गर्नेहरुको बिच भारतीय झण्डा देखिनु आपत्तीजनक : भारतीय सञ्चार माध्यम

सम्बन्धित समाचारहरु

भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंलाई देखियो साइड इफेक्ट
कोरोना अपडेट

भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंलाई देखियो साइड इफेक्ट

मेरो मेचीनगर डेस्क
January 18, 2021
जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक
राष्ट्रिय

जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक

मेरो मेचीनगर डेस्क
January 18, 2021
सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
मुख्य समाचार

सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु

सुजन प्रधान
January 18, 2021
निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन
राष्ट्रिय

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन

मेरो मेचीनगर डेस्क
January 17, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
    सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
अर्को समाचार
अमेरिकी संसदमा हुलदंगा गर्नेहरुको बिच भारतीय झण्डा देखिनु आपत्तीजनक : भारतीय सञ्चार माध्यम

अमेरिकी संसदमा हुलदंगा गर्नेहरुको बिच भारतीय झण्डा देखिनु आपत्तीजनक : भारतीय सञ्चार माध्यम

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz