Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह स्वास्थ्य / जीवन शैली

गर्भावस्थामा कस्मेटिक कति सुरक्षित?

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 13, 2021
0
in स्वास्थ्य / जीवन शैली
0
सेयर
4
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
गर्भावस्थामा कस्मेटिक कति सुरक्षित?

गर्भवती धेरै कुरामा होसियार हुन्छन्। गर्भवती हुँदा मदिरा पिउन र धूमपान नगर्न दिइएका निर्देशन सामान्य भए पनि कस्मेटिम वा सफा गर्ने उत्पादक सामग्रीका बारेमा भने बिरलै उल्लेख गरिएको हुन्छ। कस्मेटिक पदार्थमा पाइने पिथालेट्स, पाराबेन र लिडले गर्भवतीमा अरु समस्या थपिदिन्छ। निम्न रसायनका बारेमा गर्भवती सावधान हुनुपर्छ।

लिड
लिपिस्टिक, आइस्याडोलगायतका अन्य कस्मेटिक सामग्रीमा प्रयोग हुने साझा तत्व हो, लिड। कस्मेटिक सामग्रीमा २० पिपिएम लिड राख्न अनुमति दिइए पनि विभिन्न ब्रान्डले अत्यधिक मात्रामा यो धातुको प्रयोग गरी स्वास्थ्यलाई नै गम्भीर हानि पुर्‍याएका हुन्छन्। लिड गर्भनाल र दूध ग्रन्थिमार्फत् प्रवाह हुने र भ्रुण विकासलाई असर गर्ने भएकाले गर्भवती र दूध चुसाउने महिलाका लागि लिड हानिकारक हुन्छ।

इसोट्रेटिनोनिन
यो औषधि छालाको रोग नियन्त्रण गर्न प्रयोग गरिन्छ। क्रिमलगायत मेकअपका सामग्री उत्पादन गर्न पनि यसको प्रयोग गरिन्छ। अर्काइभ अफ डर्मोेटोलोजीमा प्रकाशित एक अध्ययनअनुसार गर्भावस्थामा इसोट्रेटिनोनिनको एक्सपोजले भ्रुणमा गम्भीर असर भई बालबालिका जन्मिँदै सुस्त मनस्थितिका हुन्छन् र भ्रुणको राम्रो विकास समेत हुँदैन। तसर्थ, यस्ता सामग्री प्रयोग गर्नुअगाडि चिकित्सकहरुको परामर्श लिनुहोस्।

पिथालेट्स
साबुन, स्याम्पुलगायतका केयर प्रोडक्टमा पाइने पिथालेट्सको दीर्घकालीन प्रयोगले पाँचदेखि १३ साताभित्र गर्भ खेर जाने सम्भावना हुन्छ। कारखानामा विभिन्न रसायनसँग एक्सपोज हुने महिला प्रिगनेन्सी कम्प्लिकेसनबाट पीडित छन्।

ट्रिक्लोसान र ट्रिक्लोकार्बन
साबुन, टुथपेस्ट र हामीले दैनिक प्रयोग गर्ने सामग्रीमा यस्तो रसायन हुन्छ। ट्रिक्लोसान र ट्रिक्लोकार्बनले गर्भवतीको स्वास्थ्यमा समस्या ल्याउनुका साथै नवजात शिशुको आकारमा पनि असर गर्छ।

एमोनिया
कपाल रंग्याउने उत्पादनमा एमोनिया, फेनिडायममाइन्स र रिर्सोसिनोल रसायन हुन्छ। यसले छालामा एलर्जी ल्याउँछ। यी रसायनहरुबाट क्यान्सर हुने सम्भावना समेत हुन्छ। तसर्थ गर्भवतीले स्वाभाविक कलरको प्रयोग गर्नुपर्छ ताकि उनीहरुको शिर र कपाललाई कुनै असर नगरोस्। यस्ता रसायनको प्रयोगले प्रिम्याचुअर वर्थ, न्यून तौल भएका शिशुको जन्म र भ्रुणमा असर परी शिशु नै सुस्त मनस्थितिको हुन्छ। एजेन्सी

0
सेयर
4
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

कटौती भएका चाडपर्व बिदा फेरि दिन सुरु गरिनेछ : गृह मन्त्री

अर्को समाचार

इजरायलको रोजगारीको आवेदन एक साताभित्र खुल्दै

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

मेरो मेचीनगर डेस्क
March 2, 2021
फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार
कोरोना अपडेट

फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

मेरो मेचीनगर डेस्क
March 2, 2021
दम के हो ? कसरी बच्ने ?
स्वास्थ्य / जीवन शैली

दम के हो ? कसरी बच्ने ?

मेरो मेचीनगर डेस्क
February 26, 2021
इलाम अस्पतालमा अब डाइलासिस सेवा
राष्ट्रिय

इलाम अस्पतालमा अब डाइलासिस सेवा

मेरो मेचीनगर डेस्क
February 21, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
    एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

अर्को समाचार
इजरायलको रोजगारीको आवेदन एक साताभित्र खुल्दै

इजरायलको रोजगारीको आवेदन एक साताभित्र खुल्दै

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz