Sunday, August 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

अमेरिकामा एकै दिनमा ८८ हजार आठ सय ६६ जना कोरोनाका नयाँ बिरामी थपिए

एकै दिनमा ४० हजार नौ सय ८९ जना सङ्क्रमणमुक्त

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 10, 2021
  • 9:11 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, कोरोना अपडेट, मुख्य समाचार
0 0
A A
0
सेयर
28
हेरिएको
Share on FacebookShare on Twitter
अमेरिकामा एकै दिनमा ८८ हजार आठ सय ६६ जना कोरोनाका नयाँ बिरामी थपिए

PLEASANTON, CA - JUNE 5: Protesters wear masks while attending a Black Lives Matter protest at Amador Valley Community Park in Pleasanton, Calif., on Friday, June 5, 2020. About 3,000 protesters gathered at Amador Valley Community Park and listened to speakers and then marched to the corner of Hopyard Road and Valley Ave. where they took a knee for 8 min and 46 seconds. (Jose Carlos Fajardo/Bay Area News Group)

एजेन्सी ।विश्वका विभिन्न मुलुकभन्दा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ सङ्क्रमित अमेरिकामा धेरै थपिएका छन् ।

अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो । केही दिनयता अमेरिकामा सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको छ । एकै दिन अमेरिकामा ८८ हजार आठ सय ६६ जना नयाँ बिरामी थपिएका हुन् ।
सङ्क्रमित सङ्ख्या तीन करोड ६७ लाख ४७ हजार छ सय ४२ पुगेको छ । दुई करोड ९९ लाख १३ हजार ८८ जना उपचारपछि निको भएका छन् । एकै दिन ४० हजार नौ सय ८९ जना सङ्क्रमणमुक्त बने ।

६२ लाख सात सय ९० सङ्क्रमित अमेरिकामा उपचाररत छन् । उपचाररतमध्ये १६ हजार ५५ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन दुई सय ८५ जनाको मृत्यु भएसँगै अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख ३३ हजार सात सय ६४ पुगेको छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २७ हजार चार सय २९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड १९ लाख ९७ हजार १७ पुगेको छ । तीन करोड ११ लाख ७३ हजार तीन सय ८३ जना जना उपचारपछि निको भएका छन् ।

एकै दिन ४१ हजार चार सय ६१ जना कोरोनामुक्त बने । तीन लाख ९४ हजार नौ सय १९ सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लो २४ घण्टामा तीन सय ७६ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख २८ हजार सात सय १५ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा एकै दिन पाँच लाख चार हजार एक सय ८४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या २० करोड ४० लाख ६१ हजार ३७ पुगेको छ । १८ करोड ३२ लाख २९ हजार दुई सय १९ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा चार लाख ६५ हजार ३५ जनाले कोरोनालाई जितेका छन् । एक करोड ६५ लाख १६ हजार छ सय २३ जनाको उपचार जारी छ । उपचाररतमध्ये ९९ हजार ८२ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन विश्वमा सात हजार छ सय ५६ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वभर मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ४३ लाख १५ हजार एक सय ९५ पुगेको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
कानून / अपराध

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

August 7, 2022
जबराविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध
कानून / अपराध

जबराविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध

August 7, 2022
महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस
कानून / अपराध

महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस

August 7, 2022
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थमा तत्काल मूल्य घट्दैन : आयल निगम

August 7, 2022
प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल
कानून / अपराध

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल

August 7, 2022
निर्वाचनमा उम्मेदवार हुन कस्तो मापदण्ड पूरा गरेको हुनुपर्छ ?
कानून / अपराध

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

August 7, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
एकवर्षमा ९६ लाख  भन्दा बढी रुपैयाँको गोलभेंडा (टमाटर) आयात

पूर्वीनाकाबाट हुने चिया निकासी चारवर्षयता निक्कै उतारचढाव

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In