Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

रोटरीको ‘डिष्ट्रीक्ट कन्फ्रेस’ भोलिदेखि मेचीनगरमा

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
March 31, 2022
भित्र अन्तर्राष्ट्रिय, अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, विचार / समीक्षा / अन्तर्वार्ता, विज्ञापन, शिक्षा, समाज, स्थानीय समाचार
0
0 0
265
सेयर
4.3k
हेरिएको
Share on FacebookShare on Twitter
रोटरीको ‘डिष्ट्रीक्ट कन्फ्रेस’ भोलिदेखि मेचीनगरमा

१७ चैत्र, मेचीनगर : ‘परिवर्तन नै विकासको सोपान हो’ भन्ने मुल उद्देश्यका साथ रोटरी इन्टरनेशनल, रोटरी डिष्ट्रीक्ट ३२९२ नेपाल–भुटानको १४औँ डिष्ट्रीक्ट कन्फ्रेस भोलिदेखि मेचीनगरमा सुरु हुँदैछ ।
बिहीबार आयोजक संस्था रोटरी डिष्ट्रीक्ट ३२९२ ले मेचीनगरको होटल मेची क्राउनमा पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएका हुन् ।

शुक्रबारदेखि सुरु हुने १४औँ डिष्ट्रीक्ट कन्फ्रेस आइतबार समापन हुनेछ । रोटरी डिष्ट्रीक्ट ३२९२ मा १६१ क्लबहरु रहेका छन् । त्यसमा ६ हजार सदस्य आवद्व रहेको बताइएको छ ।

कन्फ्रेसमा सामाजिक सेवाका विषयमा छलफल, निर्वाचन कार्यक्रम र मनोरञ्जनका गतिविधि हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कन्फ्रेसमा १ हजार भन्दा बढी रोट्रियनहरुको सहभागिता हुने जनाइएको छ ।

शुक्रबार, शनिवार र आइतबारसम्म मेची क्राउनमा हुने डिष्ट्रीक्ट कन्फ्रेसका लागि आठ वटा डिष्ट्रीक्टका रोट्रियनहरु भ्mापा आइसकेका छन् । उनीहरुको खान बस्नका लागि होटल मेची क्राउन, काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुङ्गा लगायतका राम्रा होटलमा व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

रोटरीले यसअघिदेखि नै सात वटा विषयमा केन्द्रीत भएर समाज सेवा गर्दै आइरहेको छ । जसमा शान्ति स्थापना र संघर्षको रोकथाम, बुनियादी शिक्षा र साक्षरता, रोगको रोकथाम र उपचार, पानी र सरसफाइ, सामजिक र आर्थिक विकास, मातृत्व तथा बाल स्वास्थ्य र पर्यावरणमा सहयोगका विषयहरु छन् ।

पत्रकार सम्मेलनमा रोटरी डिष्ट्रीक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रीक्ट गभर्नर सन्तोष रिजाल, पूर्व डिष्ट्रीक्ट गभर्नरहरु सञ्जीव गिरी, चिन्तामणि भट्टराई, बासुदेव गोलियन, जय राज्य लक्ष्मी शाह, डिष्ट्रीक्ट गभर्नर नोमिनि राजेन्द्र धोजु, डिष्ट्रीक्ट सचिव प्रभात योञ्जन, कन्फ्रेसका कार्यक्रम संयोजक वेनी गोपाल मुन्द्रा, सहसंयोजक कुमार गिरी, सचिव सुजन प्रधानले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

१४ प्रतिशतसम्म गाडी भाडा बढाउने सरकारको निर्णय

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In