Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

च्याटबटले गलत जवाफ दिँदा गुगललाई लाग्यो एक दिनमै १०० अर्ब डलर घाटा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • February 9, 2023
  • 4:17 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, अर्थ / वाणिज्य, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, सूचना / प्रविधि
195 2
A A
Share on FacebookShare on Twitter
च्याटबटले गलत जवाफ दिँदा गुगललाई लाग्यो एक दिनमै १०० अर्ब डलर घाटा

२६ माघ, काठमाडौँ : गुगलले हालै सार्वजनिक गरेकाे च्याटबट ‘बार्ड’ले गलत जवाफ दिँदा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । कम्पनीले बुधबार आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सर्च इभेन्टमा उक्त च्याटबटले गलत जवाफ दिएपछि कम्पनीको शेयरमा १०० अर्ब डलर बढीले गिरावट आएको हो ।

उक्त कार्यक्रमको भिडिओ युट्युबमा लाइभ गइरहेको थियो । नयाँ च्याटबटको प्रचार गर्न आयोजना गरिएको कार्यक्रममै च्याटबटबाट गलत जवाफ आएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

यो कमजोरी सबैभन्दा पहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पत्ता लगाएको थियो । कुन स्याटलाइटले पहिलो पटक पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्वीर खिचेको थियो भन्ने प्रश्नको गलत जवाफ दिएको थियो ।

उक्त घटनापछि कम्पनीको शेयरमूल्य ८ प्रतिशतले घटेर प्रतिशेयर ९९.४० डलर पुगेको छ । गुगलले ‘बार्ड’को प्रचार गर्दै ट्वीटरमा उक्त च्याटबटले जटिल प्रश्नको उत्तर सही तरिकाले दिन्छ भन्ने दाबी गरेको थियो ।

उक्त ट्वीट गरेको केही घण्टामै च्याटबटले गलत जवाफ दियो । उक्त ट्वीट अहिले पनि यहाँ क्लिक गरेर हेर्न सकिन्छ । माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन ‘बिङ’मा च्याटजीपीटी समावेश गरेको घोषणा गरेसँगै गुगलले एआई सर्च कार्यक्रम आयोजना गरेको थियो ।

कम्पनीले कार्यक्रममा देखाएको उक्त विज्ञापनमा “ह्वाट न्यु डिस्कभरिज फ्रम द जेम्स वेब स्पेस टेलिस्कोप क्यान आई टेल माई नाइन इयर वल्ड अबाउट ? (What new discoveries from the James Webb Space Telescope (JWST) can I tell my 9-year old about?)” सोधियो ।

यसको अर्थ हुन्छ, “जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) मार्फत जुन नयाँ कुरा पत्ता लाग्यो, त्यसले मलाई मेरो ९ वर्षको बारेमा बताउन सक्छ ? हुन्छ । यो प्रश्न निकै घुमाउरो छ ।

यो प्रश्नको उत्तरमा बार्डले अपुष्ट जवाफ दियो । बार्डले जवाफमा सबैभन्दा पहिले जेम्स वेबले नै सौर्य प्रणाली बाहिरको फोटो खिचेको उल्लेख गर्‍यो । जब कि सौर्य प्रणाली बाहिरको तस्वीर सबैभन्दा पहिले युरोपेली दक्षिण अब्जर्बेटरीको भेरी लार्ज टेलिस्कोप (भीएलटी)ले खिचेको थियो ।

नासाका अनुसार उक्त फोटो सन् २००४ मा खिचिएको हो । परीक्षणकै अवधि भएकाले ‘बार्ड’ले गलत जवाफ दिएको गुगलका एक प्रवक्ताले स्वीकारेका छन् । यो टुल सार्वजनिक रूपमा उपलब्ध भइसकेपछि कम्पनीले दाबी गरेजस्तै जानकारी दिने उनको भनाइ छ ।

टेकपाना

Share36Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
काँकरभिट्टामा कलाकार बरालको एकल साँझ : तीनदिनसम्म काँकरभिट्टा संगीतमय हुने

काँकरभिट्टामा कलाकार बरालको एकल साँझ : तीनदिनसम्म काँकरभिट्टा संगीतमय हुने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In