एजेन्सी।चर्चित गजल गायक पकंज उदासको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उदासको सोमबार निधन भएको उनकी छोरी नायाब उदासले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । पंकज उदास ७३ वर्षका थिए ।
बुवाको मृत्युको पुष्टि गर्दै नायाबले लेखेकी छिन्, ‘निकै दु:खका साथ तपाईंहरूलाई यो खबर सुनाउँदै छौँ कि पद्मश्री पंकज उदासको २६ फेब्रुअरी २०२४ मा निधन भएको छ । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।
भारतीय चर्चित गजल गायक पंकज उदासको ७३ वर्षको उमेरमा निधन
- मेरो मेचीनगर डेस्क

- Categories: अन्तर्राष्ट्रिय, साहित्य / कला
सम्बन्धित समाचार
सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह पुनः संसद्मा जवाफ दिन तयार
मेरो मेचीनगर डेस्क
जेष्ठ २०, २०८३
विदेशबाट फर्किने नेपालीलाई सरकारको ठूलो राहत: थप मोबाइल, ६५ इन्चको टिभी र ल्यापटपमा भन्सार पूर्ण छुट
मेरो मेचीनगर डेस्क
जेष्ठ २०, २०८३
नेपाल-भारत सम्बन्धलाई भूराजनीतिबाट बाहिर निकाल्न रवि लामिछानेको ८ बुँदे प्रस्ताव
मेरो मेचीनगर डेस्क
जेष्ठ १९, २०८३
लिपुलेक विवाद: भारतद्वारा नेपालको कूटनीतिक नोटको जवाफ, टेबल टल्कमार्फत समाधान गर्न तयार
मेरो मेचीनगर डेस्क
जेष्ठ १९, २०८३
मेचीनगर लेडी जेसीजको 'जेसीज विक’ शुरुः मिनी म्याराथनको उपाधि पुरुषतर्फ शिव र महिलातर्फ आरतीलाई
मेरो मेचीनगर डेस्क
जेष्ठ १५, २०८३
काँकरभिट्टाबाट डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ
मेरो मेचीनगर डेस्क
जेष्ठ ४, २०८३