Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

आयोगलाई ओलीको प्रश्न : कांग्रेसका लागि भोट माग्ने प्रचण्डलाई के कारवाही हुन्छ?

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
May 8, 2022
भित्र कानून / अपराध, मुख्य समाचार, राजनीति, राष्ट्रिय
0
1 0
9
सेयर
436
हेरिएको
Share on FacebookShare on Twitter
आयोगलाई ओलीको प्रश्न : कांग्रेसका लागि भोट माग्ने प्रचण्डलाई के कारवाही हुन्छ?

sf7df8f}F, @% j}zfv M kqsf/ ;Dd]ngdf cWoIf cf]nL g]skf -Pdfn]_n] nlntk'/sf] Rof;nl:yt kf6L{ sfof{nodf cfOtaf/ lgjf{rgsf] ;Gbe{df cfof]hgf u/]sf] kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . tl:a/ M rGb|snf If]qL÷/f;;

२५ वैशाख, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले पाँच दलीय गठबन्धनको ढाल बनेर काम गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले गठबन्धनको बागी उम्मेदवारलाई रोक्नकै लागि एक दलको कार्यकर्ताले अर्को दलको प्रचार गर्न नपाइने प्रावधान ल्याएको बताएका हुन्।

उनले दलभित्रको अनुशासनको विषय सम्बन्धित दलको विषय हुने बताउँदै निर्वाचन आयोगले दलभित्रको अनुशासनको विषयमा चेतावनी दिन नमिल्ने बताए ।  ‘दलविरुद्ध लागेको अवस्थामा सम्बन्धित दलले नै कारवाही गर्छ, निर्वाचन आयोगले कारवाही गर्नुपर्ने आवश्यकता के हो ?’ ओलीले प्रश्न गरे । निर्वाचन आयोगले यस्तो नियम बनाउनुको कारण आम जनतालाई स्पष्ट पार्नुपर्ने उनको धारणा छ।

ओलीले गठबन्धनको नाममा एउटा पार्टीको नेतृत्वले नै अर्को पार्टीलाई भोट माग्दा भने निर्वाचन आयोग आँखामा कालो पट्टी बाँधेर बसेको बताए । काठमाडौंमै प्रचण्डले सिर्जना सिंहका लागि भोट मागेको प्रसँग जोड्दै उनले प्रचण्डलाई पनि कारवाही हुनुपर्ने बताए । ‘उहाँहरुलाई के हुन्छ कारवाही ? उहाँहरुले क–कसका झण्डा बोक्नुभएको छ ? उहाँहरुले क–कसको भोट माग्नुभएको छ ?’ उनले भने, ‘उहाँहरुप्रति चाहीँ निर्वाचन आयोग कालो चस्मामात्र होइन, कालो पट्टी नै बाँधरे बसेको छ।’

उनले काठमाडौंमा मात्र नभई सातै प्रदेश, जिल्ला र पालिकाहरुमा गठबन्धनको नाममा एक पार्टीले अर्को पार्टीका लागि भोट मागिएको बताए । ‘सातै प्रदेशमा आम सभा गरेर अर्काकै प्रचार गर्दै छन् त,निर्वाचन आयोगले देखेको छैन ? उनले प्रश्न गरे ।

गठबन्धनकै कारण महिलाको अधिकार खोसिएको ओलीले बताए । एक पदमा पुरुष उठ्दा महिला उठाउनुपर्ने व्यवस्था गठबन्धनकै लागि आयोगले हटाएको उनको आरोप छ । गठबन्धन चिन्दैनौं पनि भन्ने, फेरि यस्ता कुरालाई चाहीँ इग्नोर गर्ने ?’ उनले भने। ओलीले निर्वाचन आयोगलाई यस्ता व्यवहार र गतिविधि नगर्न आग्रह गरे ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
आजदेखि क्यूआर सहितको कोभिड खोप कार्ड र अनलाइन आवेदन नागरिक एपबाटै

नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In