Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

रोकिएन महिला हिंसाका घटनाक्रम

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 8, 2022
  • 7:12 AM
  • No Comments
भित्र कानून / अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज
188 1
A A
Share on FacebookShare on Twitter
रोकिएन महिला हिंसाका घटनाक्रम

महिला हिंसाविरुद्ध ऐक्यबद्धता जनाउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी ।

२२ मंसिर, काठमाडौँ : महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्।

आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते हुनुभयो। उहाँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन सङ्ग्रौलासँग जनैसुपारी सम्पन्न भएको थियो। विवाह गर्ने सहमतिपछि गरिएको जनैसुपारी वर पक्षले एकतर्फी रूपमा तोडेको बताएपछि भएको पुष्पाको मृत्यु रहस्यमय बनेको छ।

शनिबार वर पक्षले पुष्पाको घरमा पुगेर जनैसुपारी र दक्षिणा फिर्ता गर्दै मगनी तोडिएको घोषणा गरी वधू पक्षबाट उपहारस्वरूप पाएका सामान फिर्ता लिन आउन भनेको थियो। वर पक्षको घरमा पुगेकी पुष्पाको जलेर भएको मृत्युबारे जिल्ला प्रहरी परिसर काठमाडौँले युवक सुधनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका–३, तोक्माका ३८ वर्षीय अम्मर आलेमगरले मङ्गलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया पत्नी मीना आलेको घाँटी रेटेर हत्या गरेका छन्। आरोपित आलेमगरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित एकल महिला उषा राईको हत्या भएको छ। एक समूहले कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरी सार्वजनिकसमेत गरिसकेको छ।

कुटपिटबाट गम्भीर घाइते उषाको मङ्सिर १३ गते उपचारकै क्रममा मृत्यु भएको थियो। मृतकका भाइ सुन्दर राईको किटानी जाहेरीपछि धरानस्थित इलाका प्रहरी कार्यालयले ती महिलालाई पक्राउ गरेको र थप आरोपितको खोजी भइरहेको जनाएको छ। पक्राउ पर्नेमा मुख्य आरोपित धरान–१३, सूर्यमार्ग बस्ने ५५ वर्षीया उर्मिला राई रहेकी छिन्। उर्मिलाले आफ्ना पति गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कात्तिक ३ गते कुटपिट गरेको आरोप लागेको छ। उनलाई मङ्सिर १५ गते पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । कुटपिटपछि घाइते भएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले सोही वडा बस्ने २६ वर्षीया सुमित्रा राई, धरान–१७ बस्ने २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। उषाका पतिको मृत्युपछि सिलाइबुनाइ तथा बाख्रापालन गरी दुई छोरीसहित जीविकोपार्जन गर्दै आउनुभएको थियो।

प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ। उक्त घटनामा सिर्जना राई, मीना राई र नीरकुमारी गुरुङको पनि संलग्नता रहेको भन्दै जाहेरी परेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

समाजसास्त्री डा. टीकाराम गौतमले सङ्क्रमणबाट गुज्रिरहेको नेपाली समाजमा विकृति र विसङ्गति मौलाउँदै जाँदा असंवेदनशीलता तथा अराजकता बढेको बताउनुभयो। उहाँले लैङ्गिक हिंसाविरुद्धको अभियानका क्रममा भएका पछिल्ला घटनाले समाजमा संवेदनहीनता मौलाउने खतरा देखाएको बताउनुभयो।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक हेमन्त मल्लले पछिल्लो समय महिलामाथि भइरहेका हिंसा डरलाग्दो रहेको बताउनुभयो। उहाँले आफ्नै घरअगाडि जलिरहेकी युवतीको उद्धार नगरी मुकदर्शक बन्ने तथा आफ्नै श्रीमतीको क्रुर हत्याका घटनाले समाज असंवेदनशील र गैरजिम्मेवार बन्दै गएको बताउनुभयो।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ १६ गते, सोमबार)

January 30, 2023
चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न भयाे : राष्ट्रपति भण्डारी

‘सामाजिक सद्भावको पर्व उधौली’

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In