Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

‘वनएक्स बेट’मा बेटिङ गराउने एक जना पक्राउ, संलग्न अन्य व्यक्ति समेत खोज्दै प्रहरी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 13, 2022
  • 8:11 PM
  • No Comments
भित्र कानून / अपराध, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
188 1
A A
Share on FacebookShare on Twitter
‘वनएक्स बेट’मा बेटिङ गराउने एक जना पक्राउ, संलग्न अन्य व्यक्ति समेत खोज्दै प्रहरी

२७ मंसिर, काठमाडौँ : फिफा विश्वकप २०२२ मा अनलाइन बेटिङ साइट वान एक्स बेटबाट सट्टेबाजी लगाउन रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर सानेपा बस्दै आएका २० वर्षीय आदर्श ठाकुर रहेका छन् ।

फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरूमा सट्टेबाजी गर्न प्रयोग हुने रुसी बेटिङ साइट तथा एप वान एक्स बेट (1X bet) मार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको सूचनाको आधारमा अनुसन्धान थाल्दा ठाकुर पक्राउ परेकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार ठाकुर उक्त साइटमा सट्टेबाजी गराउन विगत आठ महिनादेखि सट्टेबाजी एजेन्टका रूपमा काम गर्न थालेका थिए ।

“उनले रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट अकाउन्ट खोली कारोबार गर्ने गरेको पाइएको छ,” अपराध अनुसन्धान कार्यालयकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ, “सो क्रममा ठाकुरले विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समेत खरिद गरी त्यसबाट विभिन्न सेवा प्रदायकहरूको सिम कार्ड समेत खरिद गर्ने गरेको देखिएको छ ।”

यसैगरी वालेटमा संकलन गरेको रकम ठाकुरले नबिल, सिद्धार्थ र एनआईसी एसिया बैंकमा रहेको आफ्नो खाता रकमान्तर गर्ने गरेको देखिएको छ ।

आठ महिनाको अवधिमा आरोपित ठाकुरले नबिल बैंकमा ६९ लाख छ हजार ७७० रुपैयाँ, सिद्धार्थ बैंकमा ४५ लाख छ हजार ७७० रुपैयाँ र एनआईसी एसिया बैंकमा ८८ लाख २४ हजार १५५ रुपैयाँ गरी दुई करोड दुई लाख ८४ हजार ४४८ रुपैयाँ बराबरको रकम वालेटबाट ट्रान्सफर गरेको पाइएको उक्त विज्ञप्तिमा उल्लेख छ । हालसम्म अनुसन्धानको क्रममा खुल्न आएका चार सय ८५ ओटा विभिन्न सेवा प्रदायकका डिजिटल वालेटको कारोबार रोक्का राखी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले वनएक्स बेटका लागि प्रयोग गर्दै आएको वनप्लस फोन र ९४ ओटा एनसेल तथा स्मार्टसेल कम्पनीको सिम पनि बरामद गरिएको छ ।

प्रविधिको दुरुपयोग गरी बेटिङ, ठगी लगायतका अन्य कानून विपरीतका कार्य गर्नका लागि व्यक्तिका परिचय पत्र हरुका समेत दुरुपयोग भइरहेको देखिएकाले आफ्ना कागजात कहीँ कतै कसैलाई दिँदा सावधानी अपनाउन र यस्ता गतिविधिहरु थाहा भएमा जानकारी दिन प्रहरीले अनुरोधसमेत गरेको छ ।

टेकपानाबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
काभ्रे बस दुर्घटना : कम्तीमा १७ जनाको मृत्यु

काभ्रे बस दुर्घटना : कम्तीमा १७ जनाको मृत्यु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In