Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

निष्क्रिय रहेको सिम अरु व्यक्तिलाई बिक्री गर्न रोक

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 5, 2023
  • 7:10 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कानून / अपराध, सूचना / प्रविधि
188 1
A A
Share on FacebookShare on Twitter
निष्क्रिय रहेको सिम अरु व्यक्तिलाई बिक्री गर्न रोक

२१ पौंष, काठमाडौँ : ६ महिनासम्म निष्क्रिय रहेको सिम रिसाइकल गरी पुनः बिक्री वितरण गर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

गत पुस ८ गते सपना भण्डारीले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र एनसेल आजियाटालाई विपक्षी बनाई रिट निवेदन पेस गरेकी थिइन् ।

साे रिटमा बिहीबार (पुस १४) अधिवक्ताहरु सुभाष पाठक, सपना भण्डारी, प्रविण सुवेदी, अरुण सत्याल र आवेश अधिकारीले बहस गरेपछि न्यायाधीश सुष्मालता माथेमाकाे एकल इजालासले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म रिसाइकल गरी सिम बिक्री वितरण गर्ने कार्य कार्यान्वयन नगर्न/नगराउन विपक्षीका नाममा अन्तरिम आदेश दिएको हाे ।

”यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाण सहित म्याद सूचना पाएका मितिले १५ दिनभित्र विपक्षी नं. १ को हकमा महान्यायधिवक्ताको कायार्लयमार्फत र अन्य विपक्षीहरूको हकमा आफैं वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश र निवदेदको प्रतिलिपि समेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नू” सर्वाेच्चकाे अन्तरिम आदेशमा भनिएकाे छ ।

जानकारी बिना सिम रिसाइकल गरी बिक्री गर्ने कार्य गोपनीयता सम्बन्धी मौलिक हकका साथै नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७७ साल भदाैमा जारी भएकाे निर्देशन नं. ३१ विपरीत रहेकाे भन्दै निवेदकले तत्काल कुनै पनि दूरसञ्चार सेवाप्रदायकहरुले एक वर्षसम्म प्रयोगमा नआएका सिमकार्डलाई पुनः बिक्री वितरण नगर्नु/नगराउनु भनी विपक्षीको नाममा परमादेश जारी गर्न माग राखेकी छन् ।

यसबाट नेपाली जनताको नेपालको संविधान २०७२ को धारा २८ को गोपनीयताको हकद्वारा प्रदत्त मौलिक हक हनन् भएकाे र सोको रक्षार्थ अन्य वैकल्पिक उपचारसमेत उपलब्ध नभएकाले यो रिट निवेदन दिएको उनले उल्लेख गरेकी छन् ।

”६ महिनासम्म निष्क्रिय सिमकार्ड रिसाइकल गरी पुनः बिक्री वितरणमा ल्याउँदा निम्तिएका जोखिमका कारण नेपालको संविधानको धारा २८ ले आम नेपाली नागरिकलाई प्रदत्त गरेको गोपनीयता लगायतको मौलिक हकमा आघात पुगेको हुँदा म निवेदक यो रिट निवेदन लिई सम्मानित अदालत समक्ष उपस्थित भएकी छु,” उनले निवेदनमा लेखेकी छन् ।

सामाजिक सञ्जाल, अनलाइन भिडिओ, अनलाइन मिडिया साथै विभिन्न सरकारी तथा गैरसरकारी अनलाइन सेवा जस्तै; ई-कमर्स, अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट ई-लर्निङ जस्ता कार्यमा सिमको प्रयोग बढ्दाे छ । तर पूर्वजानकारी नदिई निष्क्रिय सिम अन्य व्यक्तिलाई बिक्री गर्दा पुराना र नयाँ दुवै ग्राहकलाई झन्झट आउने निवेदकको तर्क छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ साल चैत २ गते ६ महिनासम्म प्रयोगविहीन सिमकार्डलाई सेवाप्रदायकले निष्क्रिय गर्नसक्ने व्यवस्था गरेको थियो । त्यसपछि २०७७ साल भदौमा प्राधिकरणबाट सेवाप्रदायकहरूलाई उपभोक्तासँग सम्बन्धित विषयमा जारी गरिएको निर्देशनहरुको एकीकृत विवरण जारी गरिएकाे थियाे, जसमा दूरसञ्चार सेवा प्रदायकहरूले बिक्री वितरण गरेको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएको अवस्थामा रि-रजिष्ट्रेसन गर्न सूचना जारी गरी अपडेट गर्नुपर्ने र विगत ६ महिनाभन्दा बढी समयदेखि एकपटक पनि प्रयोगमा नआएका सिम सूचना जारी गरी खारेज गरी हटाउनेतर्फ कार्य गर्नुपर्ने उल्लेख छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023
सर्वोच्चले दियो २० जना मन्त्रीहरु पदमुक्तको आदेश
कानून / अपराध

सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

February 3, 2023
सन्दीपको आईपीएल अक्सन मूल्य न्यूनतम् ४० लाख भारु.
कानून / अपराध

सन्दीपविरुद्धको पुनरावेदन उपर आजसर्वोच्च अदालतमा आज सुनुवाइ

February 3, 2023
सांसद अरुणकुमार चौधरी पक्राउ
कानून / अपराध

सांसद अरुणकुमार चौधरी पक्राउ

February 2, 2023
सर्वोच्चले दियो २० जना मन्त्रीहरु पदमुक्तको आदेश
कानून / अपराध

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट

February 1, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सीमाभन्दा माथिको चालु पुँजी कर्जा हुने व्यवसायीले पाए दुई वर्षको अवधि

सीमाभन्दा माथिको चालु पुँजी कर्जा हुने व्यवसायीले पाए दुई वर्षको अवधि

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In