Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • March 29, 2023
  • 1:20 PM
  • No Comments
भित्र कानून / अपराध, मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

१५ चैत, काठमाडौँ : देशभरका स्थानीय तहमा रहेका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन बुधबारबाट काठमाण्डौंमा शुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन सत्रका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको मेचीनगर नगरपालिका न्यायिक समितिका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले जनाएको छ ।

काठमाण्डौं महानगरपालिकाको चालु आव २०७९/०८० को स्वीकृत नीति तथा कार्यक्रमले निर्दिष्ट गरेबमोजिम न्ययिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो चैत १६ भोली सम्म चल्ने सम्मेलनमा देशभरका ७ सय ५३ वटा स्थानीय तहका न्यायिक समिति संयोजकहरुको उपस्थिती रहने बताइएको छ ।

न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा सहभागीहरुको विवरण, प्रस्तुत हुने कार्यपत्र र अन्य बिषय समेटिएका न्ययिक समिति राष्ट्रिय सम्मेलन दिग्दर्शन प्रकाशित गरिने लक्ष्य रहेको , यस सम्मेलनले सबै स्थानीय सरकार अन्तर्गतका न्यायिक समितिको पहिचान, क्षमता विकास र भावी कार्यदिशा तय गर्न मद्घत पुग्ने विश्वास गरिएको छ ।

आयोजक काठमाण्डौं महानगरपालिकाका न्यायिक समिति संयोजक एवम् उपप्रमुम सुनिता डंगोलको अध्यक्षमा भएको उद्घाटन सत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, बागमती प्रदेशका संघीय मामिला तथा कानुन मन्त्री गंगालाल श्रेष्ठ, काठमाण्डौं महानगरपालिका प्रमुख वालेन्द्रकुमार(बालेन) शाहालगायतले बोल्नुभएको उपप्रमुख उप्रेतीले सचिवालयले जनाएको छ ।

न्यायिक समितिको प्रमुख जिम्मेवारी छिटो, छरितो, र प्रभावकारी न्याय सम्पादन गर्नु नै रहेको उहाँहरुको भनाई थियो । समितिको काम कारवाहीलाई संघीय शासन प्रणालीले परिकल्पना गरे बमोजिम ७ सय ५३ वटै न्यायिक समितिका पदाधिकारीहरुबीच बृह रुपमा छलफल गरीसफल तथा असल अभ्यासहरुको आदानप्रदान गरी विगतको सिकाई र भोगाई अनुभवबाट स्थानीय विवाद निरुपण गर्न तथान्याय सम्पादनको कार्यलाई एकरुपता र गुणस्तरीय कायम गर्न मद्घत पुग्ने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा न्यायिक समितिको अवधारणा, कानुनमा भएको व्यवस्था, समितिको क्षेत्राधिकार, हालको प्रचलन, स्थानीय विवादको समाधानमा मेलमिलापको प्रक्रिया, निर्माण प्रक्रिया, मिलापत्र तथा निर्णय कार्यान्वयन आदि विषयमा कार्यपत्रहरु प्रस्तुत गरिने छ । सम्मेलनबाट न्यायिक समितिको राष्ट्रिय, प्रादेशिक तथा जिल्ला स्तरमा सञ्जालको विकास गरी स्थानीय विवाद निरुपण गर्न तथा न्यायको स्थानीयकरण गर्न समेत सफलता मिल्ने अपेक्षा गरिएको छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु
कोशी प्रदेश

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु

June 3, 2023
तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In