नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा : काँकरभिट्टामा लामा आउने

८ चैत्र, काँकरभिट्टा : गृहमन्त्रालयले नेपाल प्रहरीका एक सय ४१ डिएसपीको सरुवा गरेको छ । बुधबार प्रहरी महानिरिक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ ।

काँकरभिट्टामा लामा आउने

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज प्रहरी नायब उपरीक्षक दिपक भारतीको साइबार ब्यूरो, साइबर अपराध अनुसंधान शाखामा सरुवा भएको छ भने वहाँको स्थानमा प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास शाखामा कार्यरत भिमबहादुर लामा आउँने भएका छन् ।

हेर्नुहोस् सरुवा विवरण :

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.