Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह साहित्य / कला

” रूमाल” : कवि नवराज मैनाली

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 7, 2021
  • 1:28 PM
  • No Comments
भित्र साहित्य / कला
0 0
A A
0
सेयर
91
हेरिएको
Share on FacebookShare on Twitter
” रूमाल” : कवि नवराज मैनाली

पुरानो जिन्स पाइन्टको खल्तिमा
पुरानो बुट्टे सेतो धमिल्लिएको रुमाल
अहिले सम्म रहेछ

अहिलेसम्म त्यो रुमाल
यसरी खल्तीमा अल्मलिनु
उनी अल्मलिनु र रुमाल खल्तीमा रहनु
ती यादहरु गुम्सिएर रहनु एउटै हो कि?

जुन रुमाल खल्तिमा भेटियो
त्यो प्रेमकै पहिचान हो
पहिचान भएर रहनु
यादहरु बिस्तारै आउनु
पहिलो प्रेमको बज्रपात बल्झिनु हो

मैलो त्यो सेतो रुमाल
सम्बन्ध मैलिएको प्रतीक हो

मान या नमान चोखो प्रेमको दाग
त्यो रुमालले बिर्सन सकेन
वर्षाैंदेखि खल्तिमा थुनिएको रुमाल
आज बल्ल मुक्त भएको छ

पानी सरफ र यी मेरा हात छुन पायो
घाम सँग आफ्नो रंग देखाउन पायो
आफू सँग भएको त्यो बुट्टा सँग जिस्किदै
जाली प्रेम बाट बच्दै नयाँ खल्ती खोज्दैछ त्यो रुमाल

बिर्सिनेले त बिर्सिएर गएछ रुमाल
लिनेले पनि याद गरेन त्यो रुमाल

अचानक सम्झायो उहीँ पुरानो पेन्ट्ले
फुत्त गोजीबाट हाम फाल्यो
पल्टायो स्मृतिका पानाहरु

टक्क रोकिए आखाँहरु
झरे मोति झैं आँशुहरु

रुमाल रुमाल नै हो
रुमाल मैलिएर,च्यातिएर जान्छ
सम्झना न च्यातिन्छ न मैलिन्छ

जीवनका हरेक यात्रामा
अनेकौं रुप लिएर आउने नै छ रुमाल
म भने खोजी रहेको छु पुरानो रातो रुमाल।।

(सुनसरी इटहरीका कवि नवराज मैनाली करीब दुई दशकदेखि काव्य विधामा आफ्नो कलम चलाउँदै आएका छन्। उनको ” नयाँ युगको खोजी” कविता सङ्ग्रह समेत प्रकाशित छ ।उनका कवितामा देश प्रेम,जीवन भोगाइ,मानवता,प्रकृति प्रेम,संघर्ष,विद्रोह,साँस्कृतिक पहिचान चेतना आदि पाइन्छ ।)

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

संगीतकार योगेन्द्र उपाध्यायका तीनवटा  गीति एल्बम एकसाथ विमोचन
प्रदेश-१

संगीतकार योगेन्द्र उपाध्यायका तीनवटा गीति एल्बम एकसाथ विमोचन

August 4, 2022
एक्सीसको “तिम्रो यादमा” म्युजिक भिडियो सार्वजनिक
मनोरन्जन

एक्सीसको “तिम्रो यादमा” म्युजिक भिडियो सार्वजनिक

July 31, 2022
भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त
मुख्य समाचार

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

July 25, 2022
साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण
प्रदेश-१

साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण

July 23, 2022
साहित्य चौतारीद्वारा राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण
प्रदेश-१

साहित्य चौतारीद्वारा राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण

July 15, 2022
‘आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कसैले भुल्न नहुदैन्’ मुख्यमन्त्री राई
प्रदेश-१

‘आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कसैले भुल्न नहुदैन्’ मुख्यमन्त्री राई

July 13, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
एसईई वैकल्पिक विधिबाट गराउन परीक्षा बोर्डले माग्यो अनुमति

कक्षा १२ को परीक्षा स्थगित

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In