Tuesday, August 9, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगितात्मक कविगोष्ठी

यस वर्षको भानु साहित्यिक पुरस्कार महाकवि प्रश्रितलाई

  • सुजन प्रधान सुजन प्रधान
  • July 12, 2022
  • 2:45 PM
  • No Comments
भित्र धर्म / संस्कृति, राष्ट्रिय, शिक्षा, समाज, साहित्य / कला
0 0
A A
0
सेयर
98
हेरिएको
Share on FacebookShare on Twitter
भानु जयन्तीको पूर्वसन्ध्यामा  प्रतियोगितात्मक कविगोष्ठी

२८ असार, मेचीनगर : २०९ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा झापाको मेचीनगरमा मंगलबार प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले महाकवि मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यतामा कविगोष्ठी आयोजना गरेको थियो ।

प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न गर्ने गरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा प्रतिष्ठानका सदस्य सुभद्रा भट्टराई अर्यालको संयोजकत्वमा साहित्यकारहरु भुवन सुब्बा खरेल र जय आचार्य सदस्य रहेको तीन सदस्यीय कविगोष्ठी आयोजक समिति गठन गरेको थियो ।

प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्यको विशिष्ट आतिथि तथा प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको उपस्थितीमा भएको कविगोष्ठीमा झापासहित मोरङ्ग सुनसरी जिल्लाभरिका कवि कवियत्रिहरुले आ— आफ्नो रचना पाठ गरेका थिए ।

कवि गोष्ठीमा साहित्यकार गंगाप्रसाद अधिकारी र डिल्ली नेपाललाई निर्णयकको भूमिकामा हुनुहुन्छ । प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सवैको नाम बुधबार भोली भानु जयन्तीको अवसरमासार्वजनिक गरिने र पुरस्कार प्रदान गरिने कार्यक्रमको अध्यक्षता समेत गर्नुहुने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा प्रतिष्ठानका सदस्य अर्यालले जानकारी दिनुभयो । कविगोष्ठीको आरम्भमा कवि जय आचार्यले भानुभक्तीय रचना वाचन गर्नुभएको थियो ।

देविभक्त श्रेष्ठ, हस्त परियार, प्रेम सिग्देल, गीता सुवेदी, देवेन्द्र खरेल,तुलसी भट्टराई, मीरा पोखरेल, आरती पोख्रेल, देशु वनेम, त्रिलोचन भण्डारी, बिन्दु दाहाल, विष्णु न्यौपाने, दिपा भट्टराई, कल्पना ओली, हिरण्य भट्टराई, लक्ष्मी ढुंगाना, राजेन्द्र अधिकारी, कमल दाहाल, ज्ञानेन्द्र ढुंगाना कृष्ण सुमार्गीलगयातले आ आफ्नो रचना पाठ गर्नुभएको थियो ।

कार्यक्रममा भानुभक्त आचार्यका काविता र काव्यकृतिको चर्चा गदैं यस्ता कार्यक्रमले भानुभक्तको सम्मान हुने बताएका थिए । कार्यक्रममा सहभागी स्रष्टाहरुले भानुभक्त नेपाली जातिका साझा कवि भएको भन्दै भानुभक्तको रामायणलाई आनुवाद मान्नु नहुने र त्यो कृति नेपाली साहित्यको मौलिक कृति भएको मूल्याकन गरे । समय समयमा यस्ता कार्यक्रम गरी नेपाली जातिको पहिचान रक्षा गर्ने बताईएको छ ।

असार २९ गते भानु जयन्तीका दिन प्रभातफेरी, काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको शालिक माल्यपर्णसहित मन्तव्य तथा पुरस्कार वितरण गर्दै कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

यस वर्षको भानु साहित्यिक पुरस्कार साहित्यकार महाकवि मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा भानु साहित्यिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने नगद १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताउनुभयो ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

संसदको कार्यकाल असोज १ सम्म मात्र

August 9, 2022
झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश
कानून / अपराध

झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश

August 8, 2022
बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
यस्तो छ कांग्रेस नेतादेखि कार्यकर्तासम्मको प्रस्तावित मर्यादाक्रम

यस्तो छ कांग्रेस नेतादेखि कार्यकर्तासम्मको प्रस्तावित मर्यादाक्रम

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In