Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 31, 2022
  • 2:43 PM
  • No Comments
भित्र मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, साहित्य / कला
188 1
A A
Share on FacebookShare on Twitter
शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन

शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन गरिएको छ । बुधबार राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहका बीच एल्बम बिमोचन गरिएको हो । आठवटा भजनहरु संग्रहित गरिएको एल्वममा डा. बिनु बाबा अर्यालको एकल शब्द, योगेन्द्र उपाध्यायको एकल संंगीत र मोहनकुमार राईको एकल स्वर रहेको छ ।

डश म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको एल्बमलाई प्रमुख अतिथि प्राध्यापक तथा बरिष्ठ गीतकार डा. कृष्णहरि बरालसहित वरिष्ठ गायिका संगीता राना प्रधान, वरिष्ठ गीतकार एसपी कोइराला, बरिष्ठ गीतकार चुडामणी देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार उपाध्याय, गीतकार अर्याल, बरिष्ठ संगीतकार किरण कंडेल, बरिष्ठ संगीतकार बिष्णु अधिकारी, चर्चित संगीतकार शंकर थापा स्माइल, डश म्युजिकका अध्यक्ष डिपी खनाललगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

एल्बममा समावेश भजनहरुमा विश्व अधिकारी, सुवास जोशी, संगीतकार उपाध्याय र सञ्जिव दर्नालको संगीत संयोजन रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले गीतकार अर्याल प्राध्यापन पेशामा रहदै बिभिन्न पुस्तकहरु समेत लेखिसकेको स्मरण गर्दै गीतकारका रुपमा पनि आफुले उत्तिकै अब्बल पाएको बताए । भक्ति भावलाई उत्कृष्ठ ढंगले शब्दहरुमा बन्न सफल भएको भन्दै उनले एल्बममा समावेश गीतहरुले भगवान प्रतिको महिमा थप बढाउने विश्वास लिए ।

यस्तै १२ वर्ष पहिले नै भक्ति संगीत प्रयोगीतामा प्रथम भएर सांगीतिक क्षेत्रमा आएका योगेन्द्रले अर्यालका शब्दहरुमा प्राण भरेको उनको भनाइ छ । उनले योगेन्द्रमा संगीतको सैद्धान्तिक र ब्यवहारिक दुबै ज्ञान भएको कारण पनि एल्बममा समावेश गीतहरु उत्कृष्ट बनेको जनाए ।

यस्तै संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले भजनहरु सुन्दा भगवान प्रतिको आस्था जागेको जनाए । एउटा श्रष्टाका लागि सबैभन्दा ठूलो उपलब्धी यही भएको भन्दै उनले योगेन्द्र संगीतकार संघका लागि गौरव रहेको जनाए ।

कार्यक्रममा बोल्दै गीतकार अर्यालले आफु पहिलेदेखि नै शिव भक्तिमा रहेको सुनाउँदै आफ्ना भजनहरु बारे प्रकाश पारेकी थइन । यस्तै संगीतकार उपाध्यायले आफुले आफ्ना कृतिहरुलाई दस्तावेजिकरण गर्न अर्यालसँगको सहकार्यमा यो एल्वम तयार पारेको जनाए ।

उनले आफुले शब्दको भावअनुसार संगीत सृजा गर्ने कोसिस गरेको बताएका छन् । हाल क्यानडामा रहेका कारण गायक राईले डिजिटल प्रबिधीको प्रयोग गर्दै आफ्नो भनाई राखेका थिए । उनले आफु प्रवासमा रहेर पनि गीतसंगीतमा निरन्तर लागेको भन्दै छिट्टै अर्को एल्वमका साथ भेट्ने बाचा गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बरालले एल्वममा समावेश गीतहरुको समिक्षा गरेका थिए भने बरिष्ठ संगीतकार सिंह, बरिष्ठ गीतकार कोइराला, डस म्युजिकका अध्यक्ष खनाललगायत बिभिन्न ब्यक्तित्वहरुले एल्बम माथी चर्चा गरेका थिए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
अबको राजनीति वामपन्थी र गैर-वामपन्थी दुई ध्रुवमा बाँडिन सक्छ: विश्वप्रकाश शर्मा

अबको राजनीति वामपन्थी र गैर-वामपन्थी दुई ध्रुवमा बाँडिन सक्छ: विश्वप्रकाश शर्मा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In