Thursday, June 24, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारबहुमत सांसदको हस्ताक्षरसहित गण्डकी मुख्यमन्त्रीमा पोखरेलको दावी पेस

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी मुख्यमन्त्रीमा पोखरेलको दावी पेस

२८ जेठ, कास्की : गण्डकी प्रदेशमा नयाँ सरकारका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेस गरेका छन् । उनले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दावी पेस गरेका हुन् ।

पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकसहित ३१  सांसदको समर्थन छ । स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेपछि पोखरेलको पक्षमा बहुमत जुटेको हो ।

 

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु