Monday, June 27, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

पूूर्वी नाकाबाट प्याजको आयात एकसातादेखि शुन्य

चाडवपर्वका बखत प्याजको अभाव हुने सम्भावना

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 23, 2020
  • 4:07 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार
0 0
A A
0
सेयर
23
हेरिएको
Share on FacebookShare on Twitter

काँकरभिट्टा | भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै पूूर्वी काँकरभिट्टानाकाबाट प्याजको आयात एकसातादेखि शुन्य छ । भारतमा हरेक वर्ष भदौ र असोज महिनामा प्याजको अभाव हुने गरेको छ । भारतले यस वर्ष पनि प्याजको निर्यातमा रोक लगाएको छ । भारतको प्याज निर्यात प्रतिबन्धसँगै नेपाल आयात हुने प्याज केहीसातादेखि शुन्य रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका प्राविधिक सहायक चन्देश्वर ठाकुरका अनुसार शुरु शुरुमा दैनिक १ देखि ३ वटा प्याज बोकेका गाडी आउने भएपनि एकसातासम्म एक गाडी पनि प्याज आयात भएको छैन् ।

गत आर्थिक वर्ष २०७६/७७ मा काँकरभिट्टा नाका भएर ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन प्याज आयात भएको थियो । भारत वाणिज्य तथा उद्योग मन्त्रालयले भदौ २९ मा निर्यात नीतिमा संशोधन गदैं तत्काल लागू हुने गरी सवै खाले प्याजको निकासीमा रोक लगाउने निर्णय गरेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि चाडपर्वका बखत प्याजको अभाव तथा भाउ बढ्ने व्यवसायीहरु बताउछन् ।

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै मेचीनगरमा प्याजको कालोबजारी हुन नदिन नगरपालिकाले छड्के अनुगमन गर्ने नगरउपप्रमुख तथा अनुगमन टोलीका संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । उहाँले बजार अनुगमनलाई तीव्र पार्ने अनुगमनका क्रममा प्याजको कालोबजारी गरेको पाइएमा त्यस्ता पसलमा सील गर्दै व्यवसायीलाई पक्राउ गरी आवश्यक कारवाही गर्ने बताउनुभयो । ‘भारतबाट प्याज आउन बन्द भएपछि व्यपारीले बजारमा कृत्रिम अभाव देखाएर मूल्य बढाएर उपभोक्तालाई महँगो दाममा बेच्न हुन कि भन्न कुरामा नगरपालिका बेलैमा चनाखो ’ उपप्रमुख उप्रेतीले भन्नुभयो— ‘ यसका लििग हामीले बजार अनुगमनलाई तीव्र बनाउने छौ । अनुगमनका क्रममा कुनै व्यवसायीले कानुन विपरीत काम गरे कानुन बमोजिम कारवाही गर्ने छौ । ’

बजारमा प्याज अभाव र मूलय बृद्घि भइरहँदा स्थानीय सरकारले यसबाट उत्पन्न समस्याको समाधान बेलैमा खोज्ने उपप्रमुख उप्रेतीको भनाई छ । नगरमा प्याजको कालोबजारी शुरु हुन नदिनकै लागि स्थानीय प्रशासनले समेत बजार अनुगमनलाई तीव्र पार्ने जनाइएको छ । चाडपर्व नजिकिँदै गएका बेला बजारमा प्याज अभाव र मूल्य बृद्घि सर्वसाधारणलाई नकरात्मक प्रभाव त पार्छ नै यसका लागि बेलैमा सम्बन्धित निकायले कदम चाल्न जरुरी छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार १३ गते सोमबार)

June 27, 2022
कानून / अपराध

लोकसेवा आयोग सम्बन्धी कानुन संसदबाट पारित

June 26, 2022
राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा
मुख्य समाचार

राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा

June 26, 2022
मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्
कानून / अपराध

मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्

June 26, 2022
यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : योगेश भट्टराई
मुख्य समाचार

माधव नेपाललाई योगेश भट्टराईद्वारा सन्यास लिन सुझाव

June 26, 2022
मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर
कानून / अपराध

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

June 26, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

६ महिनासम्म सुनसान भद्रपुर विमानस्थलमा चहलपहल शुरु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In