Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह दुर्घटना / विपद्

बसमा मोटरसाइकल ठोक्किदा बाबुछोरा घाइते

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 17, 2021
  • 11:24 AM
  • No Comments
भित्र दुर्घटना / विपद्, मुख्य समाचार, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
0 0
A A
0
सेयर
69
हेरिएको
Share on FacebookShare on Twitter
बसमा मोटरसाइकल ठोक्किदा बाबुछोरा घाइते

१ साउन, काँकरभिट्टा : झापाको मेचीनगरमा शनिबार विहान भएको सवारी दुघर्टनामा परी दुईजना घाइते भएका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । प्रहरीका अनुसार पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मेचीनगर—६ काँकरभिट्टा सडकखण्डमा करीव साढे ८ बजेतिर भएको सवारी दुघर्टनामा परी बाबुछोरा घाइते भएका हुन् ।

मेचीनगर—६, काँकरभिट्टास्थित मनिषा औषधि पसलछेउको साइडमार्ग हुदैं उत्तरबाट दक्षिणतर्फ आईरहेको प्र.१—०१—०१४ प १६३७ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउदैं गरेको मे १ ख २४६६ नम्बरको यात्रुवाहक सगरमाथा यातायात कम्पनीको बस एक आपसमा ठोक्किदा दुघर्टना भएको काँकरभिट्टा प्रहरीको भनाई छ । मोटरसाइकल बसको अग्रभागमा छिरेको थियो । दुघर्टनामा परी मोटरसाइकलमा सवार मेचीनगर—६ काँकरभिट्टाका ६० वर्षीय यादवप्रसाद लुइटेल र ३२ वर्षीय प्रतापकुमार लुइटेल रहेका छन् । बसका चालकको होशियारी र कुशलताका कारण ठूलो क्षति हुन नपाएको प्रत्यक्षर्शीहरुको भनाई छ ।

घाइते दुवैको स्थानीय मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिमा उपचार भएको र उपचार पश्चात घर फर्केको प्रहरीको भनाई छ । घटनाको वास्तविक कारण बुझ्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिइएको छ । मोटरसाइकल भरखर खरिद गरेकाले पूजाआजाका लागि श्री पाउ पाथीभरा चारआली हिडेको र बस ग्यारेजबाट काँकरभिट्टा टर्मिनलतर्फ आइरहेको प्रहरीको भनाई छ ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २३ गते सोमबार)

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
अलविदा ‘पुण्य बाबु’

अलविदा ‘पुण्य बाबु’

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In