Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

—–देश, दलाल र जनता—–

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 6, 2021
  • 9:25 PM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय, विचार / समीक्षा / अन्तर्वार्ता, शिक्षा, साहित्य / कला
0 0
A A
193
सेयर
1.7k
हेरिएको
Share on FacebookShare on Twitter
झर्यो मेरो गाउँको एउटा दाँत
चन्द्र भण्डारी
अहिले जस्तो लाग्छ !
यिनीहरु
बाख्रा दलाली गर्दै थिए
भैंसी फुटाउँदै थिए
कोही नाग टाँस्तै हिंड्थे,
कुशे औंशीमा
कुश घुसार्दै हिड्थे
घर छोडेर
दुनियाँलाई तर्छाउँदै, हप्काउँदै
मासु भात घिचेर हिंड्थे
मन नपरेकाहरुलाई
आँखा फुटाएर,घुँडा फुकालेर
चट्चटी मुण्टो छिनालेर
मनोरञ्जन गर्दै हिंड्थे ।
समय क्रममा
कथित जन प्रतिनिधि भएर
पजेरो र प्राडोमा सवार हुंदै हिंड्न थाले
सात खुन माफ पाउने हकदार यिनीहरु
गणतन्त्रका व्याख्याता भए
अध्ययन चिन्तनहीन यिनीहरु
रातारात रुसो भए, भोल्तेयर, माक्स दाँते र लेनिन भए
राता फेटा गुथेर कोही माओ भए
कोही बीपी गणेशमान र किसुनजी भए
पुष्पलाललाई गद्धार भन्नेहरु
उनको शालिक बनाउन आतुर देखिए ।
समयक्रममा यिनीहरु
मन्त्री भए, प्रधान, उपप्रधानमन्त्री हुन पुगे
हिजो भेडा बाख्रा चराउनेहरु
आज मान्छे चराउन थाले
भट्मासे र खोयाबिर्केहरु
तारे होटलमा राज गर्न सक्षम भए
हेर्दा हेर्दै यिनीहरु
बिदेशी दुतावासका दुत भए
जल,जमिन र जङ्गल आफ्नै बपौती ठानेर
बिदेशीलाई बेच्न थाले
कमिशन र लुट खसौटका धन्दावाल यिनीहरु
देशका ठेकेदार हुन पुगे ।
धर्म बेचे,संस्कृति बेचे,अध्यात्मको धुलो उडाए
इतिहास पोले, पुर्खालाई बद्नाम गरे
प्रजातन्त्रका पुरोहित यिनीहरु
साम्यवादका सम्वाहक यिनीहरुको
आज कुनै दल छैन, धर्म छैन न त छ कुनै जात
एउटै लय छ,ताल एउटै श्वर र हृदम एउटै देखिन्छ
हात हातमा फरक फरक झण्डा बोकेर
अलग बिचार र दर्शनको अभिनय गरेर
जनता छल्ने र झुक्याउने
घिउ र तरवार बेचुवा पात्रहरु
पालै पालो सत्तासिन भएर
आज देश बेच्न आतुर छन
महाशक्तिका धुपौरे यिनीहरु
तलुवा चाट्न हतारिएकाछन
देश बेचेर स्वास्नी छोराछोरी पाल्न उद्धत दलालहरु
आज एमसीसी भित्र्याएर
दासत्व स्वीकार गरिरहेछन
अन्त्यहीन युद्ध रोपेर
समृद्धिको सपना देखिरहेछन ।
इतिहास मै तरल छ देश यतिबेला
देश प्रसव वेदनालाले छट्पटिएको छ
आम जनता देशका पक्षमा उभिएकाबेला
एक दर्जन दलालहरुले
देश तराजुमा हालेर जोखिरहेकाछन
हिजो भैंसी फुटाएर जोख्नेहरु हुन या
नाग टाँसेर पेट पाल्नेहरु हुन
जात धर्म र लिङ्गिय पहिचान हराएका यिनीहरुको
नाङ्गो नाच हेरेर होइन
नाटक र तमासाका रमिते भएर होइन
यो बेला
सिङ्गो देश
जुरुक्क उठेनभने
देश भुँवरीमा रुपान्तर हुँदैछ
एउटा प्राचिन, सचेत र सभ्यताको मूल जरो
सदा सदाका लागि उखेलिंदैछ
नामेट हुँदैछ ।
ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने
अर्थ / वाणिज्य

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै हुने

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
अल बिदा टिकाप्रसाद प्रसाईं

अल बिदा टिकाप्रसाद प्रसाईं

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In