Tuesday, March 9, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह पर्यटन / भ्रमण

‘कोमा’मा पुगेको पर्यटन व्युँझाउन ‘नेपाल साइकल यात्रा’

मेरो मेचीनगर डेस्क
November 1, 2020
0
in पर्यटन / भ्रमण, मुख्य समाचार
0
सेयर
51
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
‘कोमा’मा पुगेको पर्यटन व्युँझाउन ‘नेपाल साइकल यात्रा’

कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटकर्मीहरु अनेक उपायमार्फत पर्यटन उत्थानमा लागिपरेका छन् । त्यसैक्रममा पर्यटन व्यवसायीहरुको एउटा समुहले ‘नेपाल साइकल यात्रा’ गर्दैछ । उनीहरुले महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा १५ जना सम्मिलित सोे साइकल समुह पश्चिम महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काकडभित्तासम्म पुग्नेछ । समुहले यो यात्राममार्फत नेपाली पर्यटनलाई जीवन पदन आन्तरिक पर्यटन प्रवर्धनको सन्देश प्रवाह गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ ।

काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान हुने साइकल यात्रीहरुको समुहलाई वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले १७ कार्तिक (नाभेम्बर २) बिहान बोर्डको कार्यालय, भृकुटीमन्डपबाट बिदाई गर्ने कार्यक्रम रहेको छ । वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा हुन लागेको कम्तीमा तीन साताको साइकल यात्रापश्चात समूह काठमाडौं फर्किने छ ।

साइकल समुहमा पुस्कर शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, सीएन पान्डेलगायत १५ जना पर्यटन व्यवसायी सहभागी छन् ।

कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जिवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवर्धन गर्न र वोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।

0
सेयर
51
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित

अर्को समाचार

अबैधधन्दामा संलग्न भएको पुष्टि भए तत्काल निलम्बन गरी फौजदारी अन्तर्गत सख्त कारवाही गर्ने

सम्बन्धित समाचारहरु

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव
मुख्य समाचार

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

मेरो मेचीनगर डेस्क
March 8, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न

सुजन प्रधान
March 8, 2021
लुम्बिनीमा मानव धर्म सेवा समितिको सत्सङ्ग समारोह सुरु
धर्म / संस्कृति

लुम्बिनीमा मानव धर्म सेवा समितिको सत्सङ्ग समारोह सुरु

मेरो मेचीनगर डेस्क
March 8, 2021
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
मुख्य समाचार

सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र

मेरो मेचीनगर डेस्क
March 7, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
    मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
  • प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
    प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
  • मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
    मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
  • सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र
    सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र
  • २२ वर्षपछि सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
    २२ वर्षपछि सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

अर्को समाचार
अबैधधन्दामा संलग्न भएको पुष्टि भए तत्काल निलम्बन गरी फौजदारी अन्तर्गत सख्त कारवाही गर्ने

अबैधधन्दामा संलग्न भएको पुष्टि भए तत्काल निलम्बन गरी फौजदारी अन्तर्गत सख्त कारवाही गर्ने

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz