Friday, March 5, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

काँकरभिट्टामा विविध कार्यक्रमसहित देवकोटा जयन्ती मनाईँयो

योगमायालाई नगदसहित सम्मान

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
November 14, 2020
0
1 min read
in मुख्य समाचार, स्थानीय समाचार
0
सेयर
141
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
काँकरभिट्टामा विविध कार्यक्रमसहित देवकोटा जयन्ती मनाईँयो

काँकरभिट्टा, २९ कात्तिक | महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रमका साथ मनाइएको छ । मेचीनगर— ६ मा रहेको महाकवि देवकोटा पार्कमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालीकमा माल्यपर्ण, देवकोटाको जीवनी तथा उहाँले नेपाली भाषमा पुर्याएको योगदानको चर्चा र सम्मान सहित कार्यक्रम सम्पन्न भएको हो ।

देवकोटा पार्क निर्माण व्यवस्थापन संयोजक तथा सल्लाहकार समितिका संयोजक बालकृष्ण थापाको सभापतित्वमा संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा देवकोटा पार्क व्यवस्थापन समितिले कार्यक्रम आयोजना गरेको थियो । साहित्यकार पुयण्प्रसाद खरेलले महाकवि देवकोटाको व्यक्तित्व र उहाँले नेपाली भाषामा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको भन्दैं साहित्यकार खरेलले दश वर्षका उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएको जानकारी दिनुभयो । महाकवि देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको थियो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरर्राष्ट्रियस्तरमा चिनाउनुभएको ले हरेक नेपालीले महाकविलाई कहिल्यै नविर्सने साहित्यकार खरेलको तर्क थियो ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्ककिने उहाँले जानकारी दिनुभयो । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको खरेलले बताउनुभयो ।

प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले छोटै समयमा महाकवि देवकोटाले नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानका कारण नै आज देवकोटा हरेक नेपालीको मन मनमा बस्न सफल हुनुभएको विचार राख्नुभयो । उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन भएको कोइरालाले बताउनुभयो । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको उहाँको तर्क थियो ।

कार्यक्रममा देवकोटा पार्कको संरक्षणमा महत्वपूर्ण योगदान दिनुभएका स्वर्गीय यमप्रसाद दाहालको आमा योगमाया दाहाललाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि कोइरालाले सम्मान पत्र तथा कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले दोसल्ला ओढाएर नगद प्रदान गर्नुभयो ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली , मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेती, वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग, १ नम्बर प्रदेश अन्तर्गतको उद्योग, पर्यटन बन तथा वाताबरण मन्त्रालयका सचिव मेघनाथ काफ्लेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालनसहित स्वागत आयोजक संस्थाका सचिव फणिन्द्र घिमिरेले गर्नुभएको थियो ।

 

0
सेयर
141
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

फउण्डेशनद्वारा ३० घरलाई राहत प्रदान

अर्को समाचार

पर्यटकीय क्षेत्रमा कोभिडको असरः सुनशान बन्दैं बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना केन्द्र

सम्बन्धित समाचारहरु

कांग्रेस सरकारमा जान तयार, प्रचण्ड-माधव र जसपासँग सकारात्मक संवाद
मुख्य समाचार

कांग्रेस सरकारमा जान तयार, प्रचण्ड-माधव र जसपासँग सकारात्मक संवाद

मेरो मेचीनगर डेस्क
March 4, 2021
विप्लव समूह शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउँदै राजनीतिक बन्दी रिहाइको सहमति
मुख्य समाचार

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउँदै राजनीतिक बन्दी रिहाइको सहमति

मेरो मेचीनगर डेस्क
March 4, 2021
झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
अर्थ / वाणिज्य

झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन

मेरो मेचीनगर डेस्क
March 4, 2021
महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
राष्ट्रिय

महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि

सुजन प्रधान
March 4, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
    अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

अर्को समाचार
पर्यटकीय क्षेत्रमा कोभिडको असरः सुनशान बन्दैं बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना  केन्द्र

पर्यटकीय क्षेत्रमा कोभिडको असरः सुनशान बन्दैं बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना केन्द्र

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz