Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मुख्य समाचार

लागुऔंषध सहित ४ जना प्रकाउ

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
November 23, 2020
0
1 min read
in मुख्य समाचार
0
सेयर
63
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
लागुऔंषध सहित ४ जना प्रकाउ

काँकडभिट्टा ,७ मंसिर
प्रहरीले आईतवार झापाको मेचीनगर ७ स्थित मदन वस्तीमा रहेको आसन्ती राजवंशीको घरमा छापा मारेर नगदसहित लागूऔंषधमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ ।

उक्त घर भाडामा लिएर सीताराम आङ्गदम्वे र मनिषा मगर आङ्गदम्वे लागूऔषधको धन्दा चलाईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मारेको थियो ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक जीवन मैनाली र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाका प्रहरी नायव निरीक्षक किशोर श्रेष्ठको नेतृत्वको टोली छापा मारेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।

बरामद गरिएका लागु औंषध सहित नगद र मोवाइल फोन

उहाँका अनुसार आङ्गदम्वे दम्पतिले लागूऔषधको अवैध कारोवारबाट आर्जन गरेको नगद १ लाख ३३ हजार रूपैयाँ, १३ ग्राम ब्राउन सुगर, ३ थान मोवाइल सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो ।

सँगै प्रहरीले लागूऔषध खरिद गर्न आएका धरान उपमहानगरपालिका ५ का कल्याण राई र ६ का रिजन लकान्द्रीलाई समेत नियन्त्रणमा लिएको बताईएको छ । राईका साथबाट ५ तथा लकान्द्रीकासाथबाट १० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ ।
लागूऔषधसहित उनीहरू सवार को ३५ प ७०१६ नम्वरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चारैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । उनीहरू विरूद्ध प्रहरीले लागूऔषध बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गर्ने भएको छ

0
सेयर
63
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

ट्यामके भ्यू टावर बनाउने कुरामा महावीर पुनको विरोध

अर्को समाचार

१२ कक्षाका परीक्षार्थीलाई शिक्षामन्त्रीको अनुरोध– सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिनुस्

सम्बन्धित समाचारहरु

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन
मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन

मेरो मेचीनगर डेस्क
January 25, 2021
कोभिड–१९ विरुद्धको खोप उट्घाटन प्रधानमन्त्रीबाट
कोरोना अपडेट

कोभिड–१९ विरुद्धको खोप उट्घाटन प्रधानमन्त्रीबाट

मेरो मेचीनगर डेस्क
January 25, 2021
बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
मुख्य समाचार

बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

मेरो मेचीनगर डेस्क
January 25, 2021
सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी
मुख्य समाचार

सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी

मेरो मेचीनगर डेस्क
January 25, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
    प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
  • बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
    बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
अर्को समाचार
१२ कक्षाका परीक्षार्थीलाई शिक्षामन्त्रीको अनुरोध– सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिनुस्

१२ कक्षाका परीक्षार्थीलाई शिक्षामन्त्रीको अनुरोध– सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिनुस्

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz