Tuesday, March 9, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

आज कतै हिमपात कतै वर्षाको संभावना:मौसमविद

मेरो मेचीनगर डेस्क
November 25, 2020
0
in मुख्य समाचार, सूचना / प्रविधि
0
सेयर
27
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
आज कतै हिमपात कतै वर्षाको संभावना:मौसमविद

मंसिर १०, २०७७
काठमाण्डौ ।आज वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा दिउँसो सामान्य खालको पानी पर्ने सम्भावना छ । बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य खालको बद्ली हुने सम्भावना रहेको मौसमविद् बासीले बताउनुभयो ।

राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा सामान्य बद्ली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । भोलिको मौसम पनि लगभग यस्तै रहन्छ । आज र भोलि देशभर नै पारिलो घाम लाग्ने सम्भावना छैन ।

पर्सिदेखि भने मौसम सुधार हुने उहाँले बताउनुभयो । यसैबीच आज बिहान साढे ६ बजेको काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

0
सेयर
27
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

मंसिर १४ गते आइतबारबाट मेचीनगरका सबै विद्यालयहरु सञ्चालनमा आउने : स्कुल बस समेत सञ्चालन गर्न पाइने

अर्को समाचार

काँकरभिट्टामा मौन जुलुस

सम्बन्धित समाचारहरु

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव
मुख्य समाचार

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

मेरो मेचीनगर डेस्क
March 8, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न

सुजन प्रधान
March 8, 2021
लुम्बिनीमा मानव धर्म सेवा समितिको सत्सङ्ग समारोह सुरु
धर्म / संस्कृति

लुम्बिनीमा मानव धर्म सेवा समितिको सत्सङ्ग समारोह सुरु

मेरो मेचीनगर डेस्क
March 8, 2021
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
मुख्य समाचार

सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र

मेरो मेचीनगर डेस्क
March 7, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
    मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
  • मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
    मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
  • होटल व्यवसायी महासंघ प्रदेश एकको नेतृत्व चयन, अध्यक्षमा दमकका दंगाल
    होटल व्यवसायी महासंघ प्रदेश एकको नेतृत्व चयन, अध्यक्षमा दमकका दंगाल
  • प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
    प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
  • सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र
    सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र

अर्को समाचार
काँकरभिट्टामा मौन जुलुस

काँकरभिट्टामा मौन जुलुस

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz