Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

बालमैत्री नगर घोषणाको अन्तिम चरणमा भद्रपुर

अनुगमनका लागि जिससलाई निमन्त्रणा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 3, 2020
  • 6:44 AM
  • No Comments
भित्र मुख्य समाचार, शिक्षा, स्थानीय समाचार
188 2
A A
Share on FacebookShare on Twitter

भद्रपुर । झापाको जेठो र सबैभन्दा पुरानो नगर भद्रपुर नगरपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रदेश १ कै पहिलो नगरपालिका बन्ने अन्तिम चरणमा पुगेको छ ।

दुई वर्षअघि बालमैत्री अभियान शुरु गरेको भद्रपुरले बालमैत्री स्थानीय शासनसम्बन्धी सबै ३९ वटा सूचक पूरा गरेकोले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको चरणमा पुगेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाले अवलम्बन गरेका अभियानका क्रियाकलाप, ऐन, कानून, कार्यविधि, रणनीतिक योजनालगायतको अन्तिम प्रतिवेदन बुधबार जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुलीलाई बुझाउनुका साथै अन्तिम अनुगमनका लागि निमन्त्रणा समेत दिएको नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिइन् । जिल्ला समन्वय समितिले अनुगमन गरी स्वीकृति प्रदान गरेपछि सार्वजनिक समारोहका बीच भद्रपुरलाई बालमैत्री नगरपालिका घोषणा गरिने बताइएको छ ।

अभियान शुरु गरेसँगै नगरपालिकाले नगरस्तरीय बाल सञ्जाल गठन, वडास्तरीय, विद्यालयस्तरीय, टोलस्तरीय बाल क्लव गठन गरी बालमैत्री गतिविधिलाई निरन्तरता दिँदै आएको छ भने संविधानमा उल्लेख गरिएका बालबालिका सम्बन्धी प्रावधान अक्षरशः पालना गर्ने, बालमैत्री सम्बन्धी कार्यविधि, रणनीतिक योजनाका दस्तावेज तयार गरेको छ । नगरपालिकाले योजना तर्जुमा प्रक्रियादेखि सार्वजनिक महत्वका भेला, छलफलहरुमा बालबालिकाको प्रतिनिधित्व गराउँदै आएको सामाजिक शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् ।
२०७६ कै अन्त्यतिर घोषणा गर्ने गरी अभियानलाई तीव्र बनाइएको भए पनि विश्व्यापी महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरस संक्रमणका कारण घोषणा कार्यक्रम केही पछि धकेलिएको कार्यक्रम संयोजक टिकाराम पाण्डेले बताए ।
बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण हुन पाउने अधिकार, विकास र अर्थपूर्ण सहभागिताको अधिकार पूरा गरी भद्रपुर नगरपालिकामा बालमैत्री स्थानीय शासन घोषणा गरिएपछि पनि अभियानलाई थप सुदृढ र परिस्कृत गर्दै लगिने नगरप्रमुख श्रेष्ठले बताए । यो अभियानलाई बालमैत्री अभियानकर्मी सुमन ढकालले सहजीकरण गर्दै आएका छन् ।
घोषणापश्चात भदपुर बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने देशकै पाँचौं स्थानीय तह पनि बन्नेछ

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

पत्रकारमाथि भएको आक्रमणविरुद्ध महासंघसहित संघसंगठन आन्दोलनमा उत्रने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In