Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाे छ, भरतपुर मेयरमा विवाद नगर्नुहाेस् : देउवा

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
May 5, 2022
भित्र मुख्य समाचार, राजनीति, राष्ट्रिय
0
0 0
63
सेयर
746
हेरिएको
Share on FacebookShare on Twitter
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाे छ, भरतपुर मेयरमा विवाद नगर्नुहाेस् : देउवा

२२ वैशाख, काठमाडौँ : प्नधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जताततैबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाे बताउँदै भरतपुर महानगर मेयरमा विवाद नगर्न नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आज (बिहीबार) आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले भने,  गठबन्धन टुटाउने थुप्रै षड्यन्त्र भइरहेका छन् । षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ।’

सबैले एकताबद्ध भएर गठबन्धन टुटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने धारणा उनले व्यक्त गरे। त्यस्ताे कदमकाे सुरूवात भरतपुरबाट गर्नुपर्ने उनकाे भनाइ थियाे।

अहिले भरतपुरमा माओवादी केन्द्रका उम्मेदवारलाई जिताए भोलि कांग्रेस नेताकार्यकर्ताले पनि अवसर पाउने उनको भनाइ थियो। अहिले रेनु दाहाललाई सघाउनु चितवन कांग्रेसकाे कर्तव्य भएकाे उनले बताए।

‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला। उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्‍यो। त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो,’ उनले भने।

देउवाले रेणु दाहाल पाँच वर्ष मेयर हुँदा भरतपुरमा विकासनिर्माणका धेरै  काम भएको उनले बताए।

‘ठाउँठाउँमा पिच, कालोपत्रे भएको छ। यहाँको भाउ बढिसक्यो,’ देउवाले भने, ‘स्मार्ट सिटीको कुरा उठाउनुभएको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्नु भएको छ, इन्टरनेसनल कन्फरेन्स हल बनाउने भन्नुभएको छ, यो सानो कुरा हो? यस्तो काम गर्नेलाई त हामीले धन्यवाद भन्ने हो।’

रेणु दाहालले देखेको सपना भरतपुरवासीकै लागि भएको देउवाले बताए। ‘रेनु दाहालले देखेका सपना तपाईंहरूका लागि हो,’ देउवाले भने, ‘रेनुले आफ्नै कामले जितिसक्नुभएको छ। फेरि जित्नुहुन्छ। राम्रो काम गर्ने मान्छेलाई हराए यहाँका मान्छेले के भन्लान्? उहाँलाई सहयोग गर्नुहोस्।’

देउवाले कुनै पार्टीले पनि बहुमत ल्याउन स्थिति नरहेकाले गठबन्धनलाई जोगाइरहनु आवश्यक रहेको बताए।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
कैलाली पुगेर ओलीले भने- रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन

कैलाली पुगेर ओलीले भने- रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In