Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मुख्य समाचार

बुडाथोकी र मैनालीले ओलीको साथ छाडे

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 27, 2020
0
1 min read
in मुख्य समाचार, राजनीति, राष्ट्रिय, स्थानीय समाचार
0
सेयर
131
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
बुडाथोकी र मैनालीले ओलीको साथ छाडे

मेचीनगर, १२ पुस / १ नम्बर प्रदेश सभा सदस्य गाेपालचन्द्र बुडाथाेकी र श्रीप्रसाद मैनाली खुलेरै पुष्पकमल दाहाल प्रचण्ड , माधवकुमार नेपालकाे समुह नेकपामा लाग्नु भएकाे ।

झापाकाे निर्वाचन क्षेत्र नम्बर १ काे ख बाट बुडाथाेकी र क बाट मैनाली १ नम्बर प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । निर्वाचित दुवैजना पूर्व नेकपा एमालेबाट हुनुहुन्छ । पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य सुरेन्द्रकुमार कार्कीले पनि प्रचण्ड -माधव समुहकाे नेकपालाई समर्थन गर्नुभएकाे छ । आइतबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ । ३७ जना सदस्यकाे हस्ताक्षर रहेकाे अविश्वासकाे प्रस्तावमा सदस्य बुडाथाेकीले २० र मैनालीले १९ नम्वरमा हस्ताक्षर गर्नुभएकाे छ । मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासी पात्र हुनुहुन्छ ।

गएकाे पुस ५ गते प्रधानमन्त्री ओलीकाे सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा संसद विघटन गरे पछि अहिले देशभर संसद् विघटनकाे पक्ष र विपक्षमा प्रदर्शन भईरहेकाे छ । अहिले प्रतिनिधि सभा विघटनकाे बाछिटा प्रदेशमा समेत परेकाे छ । यसअघि वागमती प्रदेशमा त्यहाका मुख्यमन्त्री डाेरमणि पाैडेल विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ भने प्रचण्ड -र माधव समुहका अधिकाँश मन्त्रीहरूले राजीनामा दिएका छन् । वागमती प्रदेशमा ओली समुह अल्पमतमा छ ।

 

समाचार स्राेतका अनुसार प्रदेश नम्वर १ का आर्थिक मामिला तथा योजना   मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले ओली समुहकाे विराेधमा उत्रिएकाे भन्दै शनिवार पदमुक्त गर्नुभएकाे थियाे । यसैगरी आइतबार १ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग ,पर्यटन, वन तथा वातावरण राज्यमन्त्री  विजयकुमार विश्वास राजीनामा दिनुभएकाे छ । तीनै जना मन्त्री प्रचण्ड माधव समुहमा उभिनुभएकाे छ ।

 

0
सेयर
131
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

प्रदेश १ का तीन मन्त्रीले दिए राजिनामा

अर्को समाचार

मुख्यमन्त्री राईलाई अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय

सम्बन्धित समाचारहरु

युवा मतदाता समेट्न  निर्वाचन आयोग आन्तरिक गृहकार्यमा जुट्यो
मुख्य समाचार

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

मेरो मेचीनगर डेस्क
January 24, 2021
शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार
अर्थ / वाणिज्य

शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार

मेरो मेचीनगर डेस्क
January 24, 2021
आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह
स्थानीय समाचार

आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह

मेरो मेचीनगर डेस्क
January 24, 2021
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन, उखु किसानको १७ करोड तिर्न बाँकी
अर्थ / वाणिज्य

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन, उखु किसानको १७ करोड तिर्न बाँकी

मेरो मेचीनगर डेस्क
January 24, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
    अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
  • ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
    ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
अर्को समाचार
मुख्यमन्त्री राईलाई अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय

मुख्यमन्त्री राईलाई अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz