Monday, March 8, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

बिर्तामोडको एक अटो ग्यारेजमा आगलागी

मेरो मेचीनगर डेस्क
December 28, 2020
0
1 min read
in मुख्य समाचार, समाज, स्थानीय समाचार
0
सेयर
38
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
बिर्तामोडको एक अटो ग्यारेजमा आगलागी

बिर्तामोड । झापाको बिर्तामोड ४ लिटलफ्लावर बोर्डिङ स्कूल अघिल्तिरको एउटा अटो ग्यारेजमा आज साँझ आगलागी भएको छ ।

 

आगलागीको यकिन कारण खुल्न सकेको छैन तर विद्युत् सर्ट भएर आगो लागेको स्थानीयको अनुमान छ । साँझ ८ बजेतिर आगो दन्किए पछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए । उमेश साहले सञ्चालन गर्दै आएको अटो ग्यारेजमा आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर गरी चार वारुणयन्त्र पुगेको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार अटो ग्यारेजमा आगलागी हुँदा नयाँ तथा मर्मतका लागि ल्याएका अटोहरु जलेर नस्ट भएका छन् । क्षतिको यकिन तथ्याङ्क विवरण आउन बाँकी छ । बिर्तामोड नगरपालिकाको सहित चारवटा वरुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा भरखरै आगलागी नियन्त्रणमा लिएको छ ।

0
सेयर
38
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बढाउने कदम माछा बजार जस्तै हो : सुरेन्द्र पाण्डे

अर्को समाचार

सरकार र आन्दोलनरत उखु किसानबीच सहमति

सम्बन्धित समाचारहरु

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव
मुख्य समाचार

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

मेरो मेचीनगर डेस्क
March 8, 2021
होटल व्यवसायी महासंघ प्रदेश एकको नेतृत्व चयन, अध्यक्षमा दमकका दंगाल
समाज

होटल व्यवसायी महासंघ प्रदेश एकको नेतृत्व चयन, अध्यक्षमा दमकका दंगाल

मेरो मेचीनगर डेस्क
March 8, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न

सुजन प्रधान
March 8, 2021
लुम्बिनीमा मानव धर्म सेवा समितिको सत्सङ्ग समारोह सुरु
धर्म / संस्कृति

लुम्बिनीमा मानव धर्म सेवा समितिको सत्सङ्ग समारोह सुरु

मेरो मेचीनगर डेस्क
March 8, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
    मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
  • प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
    प्रदेश स्तरीय भेट्रान फूटबल उपाधि विराट भेट्रान क्लबलाई
  • मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
    मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
  • सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र
    सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र
  • २२ वर्षपछि सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
    २२ वर्षपछि सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

अर्को समाचार
सरकार र आन्दोलनरत उखु किसानबीच सहमति

सरकार र आन्दोलनरत उखु किसानबीच सहमति

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz