Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मुख्य समाचार

विद्यालयमा आगो बालेर पढ्दैछन् मुगुका विद्यार्थी

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 6, 2021
0
1 min read
in मुख्य समाचार, राष्ट्रिय, समाज, स्वास्थ्य / जीवन शैली
0
सेयर
9
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
विद्यालयमा आगो बालेर पढ्दैछन् मुगुका विद्यार्थी

काँकरभिट्टा । मुगुको छायानाथ–रारा नगरपालिका– २ तलितुम गाउँस्थित छायाक्षेत्र आधारभूत विद्यालय प्राङ्गणमा आगो बालेर पठनपाठन सुरु गरिएको छ ।  हिउँ परेपछि अत्यधिक चिसो बढेसँगै विद्यार्थीलाई जोगाउन आगो बाल्नु परेको विद्यालयका प्रधानाध्यापक  मीनबहादुर बुढाले बताए ।

 

केही दिनयता प्रधानाध्यापक बुढा पठनपाठन गर्नुअघि विद्यालयमा आगो बाल्दै आएका छन् । जिल्लाका अन्य विद्यालयमा पनि यस्तै अवस्था छ । कतै कक्षाकोठामा त कतै कक्षाबाहिर आगो बाल्ने गरेको बुढाले बताए  ।

हिमपातसँगै चिसो सिरेटो चल्न थालेपछि  मुगुको न्यूनतम तापक्रम माइनस पाँच डिग्री सेन्टिग्रेडमा झरेको छ । कक्षा पाँचसम्म पढाइ हुने छायाक्षेत्र आधारभूत विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् । तीनजना मात्रै शिक्षक भएकाले दुई–तीन कक्षाका विद्यार्थीलाई सँगसँगै राखेर पठनपाठन गरिँदै आएको छ । मंगलबार कक्षा ४ र ५ का विद्यार्थीलाई पढाउँदै गर्दा उनले पनि पटकपटक आगोमा हात सेकेको बताए ।

हिमाली जिल्ला मुगुमा विगतका वर्षहरूमा हिउँदका दिनमा हिउँ र पानी पर्न थालेपछि विद्यालय बन्द गरिन्थ्यो । यसपटक भने कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि विद्यालय बन्द थिए । सहरी तथा सुगम क्षेत्रका विद्यालयमा भर्चुअल माध्यमबाट पठनपाठन भएको थियो । तर, टेलिफोनमा कुराकानी गर्नसमेत समस्या हुने मुगुमा वैकल्पिक विधिबाट पठनपाठन हुन सकेन ।

आइतबारदेखि मुगुलगायत कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । मंगलबार पनि हिमपात भएको छ । उच्च भेगमा हिउँ जमेर बाटोघाटो पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । उच्च भागमा हिउँ परेकाले बेसीतिर पनि चिसो सिरेटो चल्ने गरेको छ । जसले तापक्रम माइनसमा झर्न थालेको हो ।

चिसोले यहाँको जनजीवन पनि प्रभावित भएको छ । स्थानीय बासिन्दा पनि बिहान र साँझ आगो ताप्ने गरिरहेका छन् । आफूहरू घरभित्रै बसे पनि बस्तुभाउलाई चरन र मेलापात गर्न समस्या भएको स्थानीय रामकुसुम कार्कीले बताइन् । ‘तीन दिनदेखि मेलापात गर्न गाह्रो भएको छ,’ उनले भनिन् ।

मुगु सदरमुकाम गमगढीलगायत बजार क्षेत्रमा पनि दिउँसै आगो बाल्न थालिएको छ । चिसोले सरकारी तथा गैरसरकारी संघसंस्थाका कार्यालयमा पनि सेवाग्राही आउने गरेका छैनन् ।

( समाचार : विभिन्न संचार माध्यमबाट )

0
सेयर
9
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

पाकिस्तान सुपर लिगको लागि ड्राफ्टमा परे सन्दिप लामिछाने

अर्को समाचार

दक्षिण कोरियाले बनायो विमानभन्दा छिटो कुद्ने रेल

सम्बन्धित समाचारहरु

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन
राष्ट्रिय

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन

मेरो मेचीनगर डेस्क
January 17, 2021
वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत
मुख्य समाचार

वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

मेरो मेचीनगर डेस्क
January 17, 2021
नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने
खेलकुद

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
आगोले नै निभायो मनाङको जङ्गलमा लागेको डढेलो
राष्ट्रिय

आगोले नै निभायो मनाङको जङ्गलमा लागेको डढेलो

मेरो मेचीनगर डेस्क
January 17, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
अर्को समाचार
दक्षिण कोरियाले बनायो विमानभन्दा छिटो कुद्ने रेल

दक्षिण कोरियाले बनायो विमानभन्दा छिटो कुद्ने रेल

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz