Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मुख्य समाचार

पत्रकार मञ्चको छैठौं महाधिवेशन सम्पन्न, युवराज विद्रोहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 10, 2021
0
1 min read
in मुख्य समाचार, राष्ट्रिय, समाज, सूचना / प्रविधि
0
सेयर
42
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पत्रकार मञ्चको छैठौं महाधिवेशन सम्पन्न, युवराज विद्रोहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काँकरभिट्टा ,पौष २६ ।  नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशन काठमाण्डौमा  आइतबार सम्पन्न भएको छ  । सो महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

मञ्चको भच्र्यूल माध्यमबाट पौष २५ र २६ गते काठमाण्डौमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन हुनभएको छ । यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुयाँल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

महाधिवेशन उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पछिल्लो समय लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताउनुभयो । लोकतन्त्र बिना अभिव्यक्ति स्वतन्त्रता हनन् हुने र स्वतन्त्र पत्रकारितालाई समेत आघात पुग्ने बिष्टले बताउनुभयो ।

पत्रकार सुरक्षा, वृत्ति विकास र क्षमता विकासका क्षेत्रमा पत्रकार मञ्चले उल्लेख्य काम गरेको बताउँदै बिष्टले मञ्चका क्रियाकलापले नेपाली पत्रकारिताको उत्थानमा सहयोग पुगेको समेत बताउनुभयो । ‘नेपाली जनजीवनका सवालको उठान गर्दै देशको सार्वभौमिकताका पक्षमा नेपाली पत्रकारको कलमलाई बलियो बनाउन मञ्चले आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने र पत्रकारको पेशागत सुरक्षामा सदैब अग्रपङ्तिमा रहनेछ भन्ने महासंघको विश्वाश छ ।’ सहासचिव विष्टको भनाइ थियो ।

उक्त कार्यक्रममा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक आरती चटौतले व्यवसायिक पत्रकारिताले नै समाज रुपान्तरमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिताले सामाजिक उत्तरदायित्वलाई समेत आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल पत्रकार मञ्चले कोभिड–१९ को संक्रमणका बेला पत्रकारको सुरक्षाका निम्ति समेत विशेष कार्यक्रमहरु आयोजना गर्नु महत्वपूर्ण संस्थागत कार्य भएको बताउनुभयो ।
मञ्चमा हाल विभिन्न सञ्चार माध्यममा क्रियाशील २ सय जना पत्रकारहरु सदस्य रहेका छन् ।

( खबरवाणी अनलाइनको सहयोगमा  )

0
सेयर
42
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

जंगली हात्तीले क्याम्पसमा क्षति पु¥यायो

अर्को समाचार

इटहरीका अग्रज संगीतकर्मी राम धामीको निधन, शोकमा डुब्यो इटहरी

सम्बन्धित समाचारहरु

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन
राष्ट्रिय

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन

मेरो मेचीनगर डेस्क
January 17, 2021
वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत
मुख्य समाचार

वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

मेरो मेचीनगर डेस्क
January 17, 2021
नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने
खेलकुद

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
आगोले नै निभायो मनाङको जङ्गलमा लागेको डढेलो
राष्ट्रिय

आगोले नै निभायो मनाङको जङ्गलमा लागेको डढेलो

मेरो मेचीनगर डेस्क
January 17, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
अर्को समाचार
इटहरीका अग्रज संगीतकर्मी राम धामीको निधन, शोकमा डुब्यो इटहरी

इटहरीका अग्रज संगीतकर्मी राम धामीको निधन, शोकमा डुब्यो इटहरी

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz