Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह धर्म / संस्कृति

प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 25, 2021
0
1 min read
in धर्म / संस्कृति, पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
0
सेयर
46
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत

जनकपुर, १२ माघ/ “घुमाै पुर्व प्रदेश नम्वर १” भन्ने मुख्य: नारासहित अान्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियान अन्तर्गत १ नम्वर प्रदेशका पर्यटन व्यवसायी, सरकारी अधिकारी र सञ्चारकर्मीसहितकाे १३ सदस्यीय टाेली अाईतवार साँझ वागमती प्रदेशकाे पर्यटकिय स्थल साैराह पुगेकाे छ ।

नेपाल पर्यटन वाेड प्रवद्धक तथा नेपाल एशाेसिएसन टुर एण्ड ट्राभल एजेण्टस् नाटा १ नम्वर प्रदेश तथा हानकाे संयाेजकत्वमा विटुविका लागि टाेलीले जनकपुर, चितवन,पाेखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीहरूबीच छलफल गर्ने छ ।

एकअापसमा अान्तरिक पर्यटककाे संख्यामा बृद्धि गरेर विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकिय क्षेत्रका विकास, प्रवर्द्धन र प्रचार प्रसारकालागि के कस्ता उपायहरू अघि सार्न सकिन्छ भन्ने विषयमा सम्वद्ध व्यवसायीहरूबीच छलफल गरिने नाटा १ नम्वर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनुभयाे ।

यसैक्रममा १ नम्वर प्रदेशकाे टाेलीले २ नम्वर प्रदेशका पर्यटन हाेटल व्यवसायीबीच अन्तरक्रिया गरेकाे छ । जनकपुरस्थित हाेटल वेलकममा अायाेजित कार्यक्रममा अान्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियानका संयाेजक भविशकुमार श्रेष्ठले १ नम्वर प्रदेश धार्मिक एवम् विभिन्न दृष्टिकोणले अनेक सम्भावना बाेकेकाे प्रदेश भएकाले पर्यटकहरूका लागि विभिन्न धार्मिक एवम् पर्यटकिय स्थल रहेकाे जानकारी गराउनुभयाे ।
उहाँले अहिले काेभिड १९ का कारण सवैभन्दाबढी नाेक्शान हाेटल र पर्यटनक्षेत्रले व्याेहाेर्नु परेकाले अब सवै प्रदेशका पर्यटन र हाेटल व्यवसायीहरू पर्यटन र हाेटललाई पुरानै लयमा फर्काउन लाग्नुपर्ने बताउनुभयाे ।

पर्यटन र हाेटलकाक्षेत्रमा देखिएका समस्या सवैकाे साझा समस्या भएकाले समाधानमा पनि साझारूपमा लाग्नुपर्ने संयाेजक श्रेष्ठकाे जाेड थियाे । उहाँले १ नम्वर प्रदेशका पर्यटकियक्षेत्रका बारेमा सहभागी सवैलाई अवगत गराउनुभएकाे थियाे ।

नाटा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले अभियानका बारेमा प्रकाश पार्दै अब पर्यटन व्यवसायीहरूले बाह्य भन्दा पनि अान्तरिक पर्यटनलाई अाकर्षण गर्ने खालका गतिविधि गर्न सुझाव दिनुभयाे ।

कार्यक्रममा जनकपुरमा हाेटल व्यवसायी विजय झुनझुनवालाले प्रचार प्रसारका कारण अहिले जनकपुरका पर्यटनक्षेत्र खस्किएकाे बताउनुभयाे । उहाँले अहिले मुलुक लाेकतन्त्रमा प्रवेश गरे पनि पर्यटन व्यवसायीहरूले यसकाे अनुभुत गर्न नपाएकाे गुनासाे गर्नुभयाे । अब सरकारकाे प्रतिनिधिकारूपमा अान्तरिक पर्यटन पुनरूत्थान एवम् प्रद्वर्धन अभियान गठन गरी संयाेजक ताेकेका कारण उहाँहरू अघि बढेर हाेटल पर्यटन व्यवसायीका समास्या सम्वन्धित पक्षसँग पुर्याईदिन अाग्रह गर्नुभयाे । अभियानका २ नम्वर प्रदेशका संयाेजक मनिष झाले अहिले जनकपुर उपमहानगरपालिकाले स्थानीय स्तरमा पर्यटकियक्षेत्रकाे प्रचार प्रसारमा नजुटेकाे भन्दै टिप्पणी गर्नुभयाे । पर्यटन व्यवसायी स्वयम यसक्षेत्रमा सक्रिय बन्नुपर्ने उहाँकाे जाेड थियाे । कार्यक्रममा अभियानका १ नम्वर सहसंयाेजक वासुदेव बराल, विराटनगरका हाेटल व्यवसायी राजन श्रेष्ठ, नाटाका महासचिव नविन खरेल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, नेपाल पर्यटन बाेडका अधिकृत प्रेमप्रसाद भट्टराई ,नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, ईटहरीका हाेटल व्यवसायी जीवन पराजुली,धरानका व्यवसायी गाेपालप्रसाद अाचार्य जनकपुरका व्यवसायीहरू सुदर्शनलाल कर्ण, विष्णु शाह,नसिर अहमद,मनिषरमण शाह, अमित कुमार शाह, जनकपुर उपमहानगरपालिका वडानम्वर ७ का वडाध्यक्ष जानकीराम शाह,साटाे नेपालका अध्यक्ष विरेन्द्र शाहलगायतले दुवै प्रदेशका हाेटल र पर्यटन व्यवसायीहरू मिलेर अघि बढ्नुपर्ने बताए ।

0
सेयर
46
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम राेकिँदैन

अर्को समाचार

सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी

सम्बन्धित समाचारहरु

प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने
खेलकुद

आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

सि. एन. गौतम
March 6, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

सुजन प्रधान
March 5, 2021
नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन
राष्ट्रिय

नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

मेरो मेचीनगर डेस्क
March 5, 2021
काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
पर्यटन / भ्रमण

काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा

सुजन प्रधान
March 5, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै
    आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

अर्को समाचार
सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी

सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz