नेपाल स्काउटको उड्वायज एवम् एड्भान्स तालिम सुरु

६ असोज, ककनी : नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आयोजनामा नेपाल स्काउटको ६१/६२ औं उड्वायज एवम् ५० औं एड्भान्स तालिम अन्तराष्ट्रिय स्काउट केन्द्र ककनीमा सुरु भएकोछ ।
नेपाल स्काउट राष्ट्रिय सह–प्रमुख आयुक्त(महिला विभाग) इन्दु तिवारी सुवेदी तथा राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भूवन सुब्बाले एक कार्यक्रमका बीच क्रमशः राष्ट्रिय झण्डा एवम् नेपाल स्काउटको  झण्डोत्तोलन गरी तालिमको समुद्घाटन गर्नुभयो ।
तालिमको कोर्स लिडरहरुमा पुरुष तर्फ विजेन्द्रलाल ध्वोजु र नारायणप्रसाद पराजुली एवम् महिला तर्फ बेली थापा रहनु भएको छ ।
७ दिन सम्म चल्ने तालिममा जम्मा ६८ पुरुष तथा महिला स्काउटरहरु सहभागीता रहेको राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भूवन सुब्बाले बताउनु भयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.