Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

मेचीनगर वडानम्बर ८ को भवन शिलान्यास

राजनीति स्वार्थ छाडेर नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आचार्यको भनाई

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 18, 2021
0
1 min read
in मुख्य समाचार, समाज, स्थानीय समाचार
0
सेयर
24
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
मेचीनगर वडानम्बर ८ को भवन शिलान्यास

मेचीनगर, ६ फागुन | यसै आर्थिक वर्षभित्र तीनवटा वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्यका साथ अघि बढेको मेचीनगर नगरपालिकाले विहीबार वडानम्बर ८ को वडाभवनको शिलान्यास गरेको छ । आगामी ६महिना भित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको नगरपालिका प्रमुख विमल आचार्यले शिलान्यास गर्नुभएको थियो । उहाँले भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने विह्वास व्यक्त गर्नुभयो । उहाँले क्रमिक रुपमा नगरभित्रका सबै वडा कार्यालयको भवन निर्माण हुने विश्वास दिलाउनुभयो ।

नगरवासीको चहाना अनुसार नगरपालिकाले काम गरिरहेको भन्दै आगामी दिनमा पनि सेवाग्राहीकै चहाना र लक्ष्य अनुसार नगरपालिकाले काम गर्ने नगरप्रमुख आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीति स्वाःर्थ छाडेर नगरपालिकाले काम गरिरहेको चर्चा गर्दै आगामी दिनमा पनि स्वार्थ नराखेर काम गर्दै जाने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले सेवाग्राहीको भावनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । वडा कार्यालयका भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समयभित्रै वडा कार्यालय भनव निर्माण गर्न पनि उपप्रमुख उप्रेतीले निर्माण व्यवसायिलाई आग्रह गर्नुभयो । मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाललले सेवाग्राहीका भावनालाई उच्च प्राथमिकतामा राखी वडाको आफ्नै कार्यालय भवन निर्माण गर्न लागिएको बताउनुभयो ।

स्थानीय समाजसेवी जग्गादाता चन्द्रबहादुर बस्नेतले प्रतिभा टोलमा रहेको करिब ६० लाख रुपैयाँ मुल्य बराबरको चार कठ्ठा जग्गा भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराउनुभएको थियो । रामेछाप पाँचपोखरी जटेश्वर जेवी कम्पनिले वडा कार्यालयको निर्माण ठेक्का लिएर काम अगाडी बढाएको छ । तोकिएको समयमा निर्माण कार्य सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सांग्रिला लामाले बताउनुभयो ।

0
सेयर
24
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

काठमाडौँ महानगरले खुलामञ्च खाली गर्र्यो

अर्को समाचार

४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकलाई घर गुरुदक्षिणा !

सम्बन्धित समाचारहरु

कांग्रेस सरकारमा जान तयार, प्रचण्ड-माधव र जसपासँग सकारात्मक संवाद
मुख्य समाचार

कांग्रेस सरकारमा जान तयार, प्रचण्ड-माधव र जसपासँग सकारात्मक संवाद

मेरो मेचीनगर डेस्क
March 4, 2021
विप्लव समूह शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउँदै राजनीतिक बन्दी रिहाइको सहमति
मुख्य समाचार

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउँदै राजनीतिक बन्दी रिहाइको सहमति

मेरो मेचीनगर डेस्क
March 4, 2021
लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता
राष्ट्रिय

लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता

मेरो मेचीनगर डेस्क
March 4, 2021
झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
अर्थ / वाणिज्य

झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन

मेरो मेचीनगर डेस्क
March 4, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
    अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

अर्को समाचार
४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकलाई घर गुरुदक्षिणा !

४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकलाई घर गुरुदक्षिणा !

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz