Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

झापामा एकैदिन पाँचवटा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट (वीओपी) स्थापाना

झापामा वीओपीको संख्या १७ पुग्यो

लक्ष्मी उप्रेतीलक्ष्मी उप्रेती
February 21, 2021
0
1 min read
in मुख्य समाचार, राष्ट्रिय, स्थानीय समाचार
0
सेयर
234
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
झापामा एकैदिन पाँचवटा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट  (वीओपी) स्थापाना

काँकरभिट्टा, ९ फागुन | झापामा आइतबार एकैदिन पाच स्थानमा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) स्थापाना गरिएको छ । यो सँगै १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना रहेको झापामा स्थापना भएका सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी)को संख्या १७ पुगेको छ ।

झापाको मेचीनगर— ५ को नकलबन्दामा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) को उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशी दाहालले जिल्लाको मेचीनगर —१ स्थित तिरीङ, भद्रपुर—३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी)को उद्घाटनको घोषणा गर्नुभएको थियो । एउटा विओपीमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सुरक्षाकर्मी रहने छन् ।

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैररीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कुल १२ वटा सशस्त्र प्रहरीको वीओपी वोडर आउट पोस्ट स्थापना गरी सकिएको छ । सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनिकरणका लागि सिमाक्षेत्रमा विओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नकलबन्दामा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) को उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्नुभएको थियो । पोस्ट स्थापना भएसँगै सीमाक्षेत्रमा हुने अवाञ्जित गतिविधि नियन्त्रण र सीमाको उचित व्यवस्थापन हुने विश्वास लिईएको नगरप्रमुख आचार्यको भनाई थियो । उहाँले वीओपीले सीमा सुरक्षा शान्ति सुरक्षा र अवाञ्छित गतिविधि नियन्त्रणमा टेवा पुग्ने भन्दैं यसको उचित व्यवस्थापनमा स्थानीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । वीओपीले सीमा क्षेत्रमा हुने अवैध तस्करी र अपराधिक गतिविधि नियन्त्रण हुने भन्दैं यसलाई परिणाममा देखाउनुपर्नेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सीमानामा विओपी स्थापना भए पछि सीमाको सुरक्षा हुने र सीमा क्षेत्रका नागरिकमा सुरक्षाको समेत प्रत्याभुति हुने विश्वास व्यक्त गर्नुभयो । अहिलेको विषम् परिस्थितिमा सीमा रक्षाका लागि विओपीको आवश्यकता रहेको बताउनुभयो ।

उद्घटन समारोहमा बोल्दैं झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १ सय ४४ दशमलव २ किलोमिटर क्षेत्रफल खुला सीमा रहेकाले विभिन्न खालका आपराधिक गतिविधि हुने हुँदा यस्ता वीओपी स्थापना गर्दा यस्ता गतिविधिमा समेत कमि आउने बताउनुुभयो । हातहतियार, लागूऔषध मानवबेचविखनलगायतका आपराधिक गतिविधि न्यूनिकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई असर पार्ने गतिविधि निरुत्साहित गर्र्न राजनीतिक दल, स्थानीयवासीबाट सकरात्मक सहयोगको आवश्यकता पर्ने भएकाले यसलाई पुरा गर्नु सवैको दायित्व रहेको उहाँको भनाई थियो ।

जिल्लाहरुमा राजस्व छली अवैध रुपमा सामानको आयात निर्यात हुने गरेको र अपराधिक गतिविधिमा संलग्नहरु समेत सिमा वारपार गर्ने हुँदा यस्ता गतिविधि नियन्त्रणका लागि सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशी दाहालले बताउनुभयो । सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारले, २०७६ मंसिर ३० गते नै देशभरिमा १ सय १४ वटा विओपी थप्ने निर्णय गरेको थियो । उद्घाटन समारोहको सञ्चालन सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) का प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले गर्नुभएको थियो ।

चालुु आर्थिक वर्ष २०७७/०७८ मा सशस्त्र प्रहरी बल नेपालले झापामा आठवटा वीओपी वोडर आउट पोस्ट स्थापना गर्ने लक्ष्य लिएको र यसअघि तीनवटा खडा भइसकेको तथा बाकी पाँचवटा आइतबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर चन्द्रगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । हरेक वीओपी ४ किलो मिटरको दुरीमा छन् ।

0
सेयर
234
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

बाहुनडाँगीमा निर्वाचन जारी

अर्को समाचार

मेचीनगरमा सिलाई कटाई तालिम शुरु

सम्बन्धित समाचारहरु

प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने
खेलकुद

आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

सि. एन. गौतम
March 6, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

सुजन प्रधान
March 5, 2021
नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन
राष्ट्रिय

नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

मेरो मेचीनगर डेस्क
March 5, 2021
काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
पर्यटन / भ्रमण

काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा

सुजन प्रधान
March 5, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै
    आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

अर्को समाचार
मेचीनगरमा सिलाई कटाई तालिम  शुरु

मेचीनगरमा सिलाई कटाई तालिम शुरु

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz