Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

सवै गठबन्धनका उम्मेद्वार विजयी

सुजन प्रधानसुजन प्रधान
February 21, 2021
0
in मुख्य समाचार, राष्ट्रिय, समाज
0
सेयर
71
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
सवै गठबन्धनका उम्मेद्वार विजयी

बाहुनडाँगी, ९ फागुन | आगामी दुईवर्षे कार्यकालका लागि मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च मेचीनगरको नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा सवै नेपाली काँग्रेस, प्रचण्ड माधव—समूहको नेकपा तथा जनता समाजवादी पार्टी नेपालको संयुक्त प्यानलका उम्मेद्वार विजय भएका छन् ।

निर्वाचनको आइतबार सम्पन्न मत परिणाम अनुसार महासचिवमा विमल तामाङ ६४२ मत प्राप्त गदैं विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी चन्द्रप्रसाद ‐सन्तोष) सुवेदीले ५२८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी यसैगरी, ६ जना खुला सदस्यतर्फ राजकुमार घिमिरे ७२९, सुमन थापा ७५१, नित्यानन्द चौलागाईँ ७७१, तेजबहादुर भुजेल ७४६, चुडामणी आचार्य ७४४ र मतिबहादुर दजी ७५१ मत प्राप्त गदैं विजयी हुनुभएको छ । उहाँहर सवै नेपाली काँग्रेस तथा प्रचण्ड माधव—समूहको नेकपा तथा जनता समाजवादी पार्टी नेपालको संयुक्त प्यानलका उम्मेद्वार हुनुहुन्छ । राप्रपाका पराजित उम्म्ेद्वार खेमराज पुरीले ३२६ र शेखर वस्नेतले ३७१ मत प्राप्त गर्नुभएको छ ।

यता चारजना महिला सदस्यका लागि भएको निर्वाचनमा कोपिला लावती ७६१, सुष्मा सुवेदी ७८५, पिंकी प्रधान ८८१ र बबिता थापा ८०० मत प्राप्त गदैं विजयी बन्नु भएको छ । पराजित राधा नेपालले ३७५ मत प्राप्त गर्नुभएको छ । कुल २ हजार ७ सय ४९ मतदाता रहेको मञ्चमा १ हजार २ सय ८१ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

कुल १५ पद मध्ये शनिबार महासचिव, खुला सदस्य र महिला सदस्यको मात्र निर्वाचन भएको निर्वाचन समिति संयोजक पोषक दर्जीले जानकारी दिनुभयो । निर्वाचनमा नेपाली काँग्रेस तथा प्रचण्ड माधव—समूहको नेकपा तथा जनता समाजवादी पार्टी नेपालको संयुक्त प्यानल र राप्रपाका उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धा भएको छ । कुल १५ पदमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यी पदमा अध्यक्षतर्फ हरिप्रसाद उप्रेती, उपाध्यक्षमा धनकुमार राई, सचिवमा राजु सोम्वेङ र कोषाध्यक्षमा नीता थापा निर्विरोध निर्वाचित हुनुभएको संयोजक दर्जीले जानकारी दिनुभयो । उहाँहरु सवै नेपाली काँग्रेस तथा प्रचण्ड—माधव समूह नेकपा तथा जनता समाजवादी पार्टीको गठबन्धन संयुक्त प्यानलका उम्मेद्वार हुनुहुन्छ ।

0
सेयर
71
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

मेचीनगरमा सिलाई कटाई तालिम शुरु

अर्को समाचार

इलाम अस्पतालमा अब डाइलासिस सेवा

सम्बन्धित समाचारहरु

प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने
खेलकुद

आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

सि. एन. गौतम
March 6, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

सुजन प्रधान
March 5, 2021
नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन
राष्ट्रिय

नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

मेरो मेचीनगर डेस्क
March 5, 2021
काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
पर्यटन / भ्रमण

काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा

सुजन प्रधान
March 5, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै
    आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

अर्को समाचार
इलाम अस्पतालमा अब डाइलासिस सेवा

इलाम अस्पतालमा अब डाइलासिस सेवा

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz