Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह पर्यटन / भ्रमण

कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 22, 2021
0
in पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
0
सेयर
9
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन  प्रवर्द्दन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ। ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताइ। उनले जैविक विविधता संरक्षणँंगै जनावर र मानवबीचको द्वन्द्व समाधानका लागि वन मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने बताए।

निकुञ्जभित्रका पुरिँदै जान थालेका ताल तलैयाको संरक्षणसँगै बाटोलगायतको पूर्वाधार निर्माणका लागि मन्त्रालयले कार्य अगाडि बढाउने उनले जानकारी दिए।

नगर कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताए। पर्यटन प्रवर्धनसँगै यहाँका नागरिकको जनजीवनसँग समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नुपर्ने उनको भनाइ थियो।

निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, थोरै क्षेत्रफलमा धेरै पाटे बाघको जनघनत्व, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चराहरु पाइन्छन। सबैभन्दा ठूलो बथानका रूपमा बाह्रसिङ्गाको झुण्ड निकुञ्जमा सहजै हेर्न सकिन्छ। निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। पत्रपत्रिका

0
सेयर
9
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन

अर्को समाचार

मेलम्ची सुरुङको पुनः परीक्षण आज

सम्बन्धित समाचारहरु

प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने
खेलकुद

आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

सि. एन. गौतम
March 6, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

सुजन प्रधान
March 5, 2021
नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन
राष्ट्रिय

नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

मेरो मेचीनगर डेस्क
March 5, 2021
काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
पर्यटन / भ्रमण

काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा

सुजन प्रधान
March 5, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै
    आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

अर्को समाचार
मेलम्ची सुरुङको पुनः परीक्षण आज

मेलम्ची सुरुङको पुनः परीक्षण आज

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz